SamwadKhabar logo

समाचार

सेवा र विकासका लागि युवाको बागमति प्रदेश समिति गठन

संवाद खबर

संवाद खबर

सेवा र विकासका लागि युवाको बागमति प्रदेश समिति गठन
फागुन ८, काठमाडौँ । सेवा विकासका लागि कार्य गर्ने संस्था ‘सेवा र विकासका लागि युवा’ को बागमती प्रदेश कार्य समिति घोषणा भएको छ । शनिबार सानेपाको नेश्नल ल कलेजमा आयोजना गरिएको कार्यसमिति सुभारम्भ तथा सम्मान कार्यक्रममा कार्यक्रममा बागमती प्रदेश सेवा र विकासका लागि युवाको कार्यसमिति घोषणा गरिएको थियोे । युवाहरूलाई सेवा र विकासको कार्यमा अगाडि बढाउने उदेश्यका साथ बागमती प्रदेशका युवाहरूको सहभागीतामा एक सुभारम्भ तथा सम्मान कार्यक्रममा आयोजना गरी सेवा र विकासका लागि युवा संस्थाको बागमती प्रदेश कार्यसमिति गठन भएको हो । प्रजातन्त्र दिवसको अवसर पारेर सानेपाको नेशनल ल कलेजमा आयोजना गरिएको कार्यक्रममा बैंकिङ, शैक्षिक , न्यायिक, संचार, मेडिकल , प्रशासनिक, होटल, सुरक्षा क्षेत्रमा कार्यरत युवाहरूको नेतृत्वम विदुर विक्रम थापाको संयोजकत्वमा सेवा र विकासका लागि युवा संस्थाको सुभारम्भ भएको हो । नेपाल सरकार गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेलजीको प्रमुख आतिथ्यमा घोषणा भएको कार्यसमितिमा संयोजक विदुर विक्रम थापा, सह संयोजक प्रेमराज न्यौपाने, सचिव डिल्लीराम सङग्रौला , सह–सचिव नवराज, ढकाल कोषध्यक्ष विजय मौर्य , कानुन क्षेत्र शिव भूषाल, महिला क्षेत्र मनिका शाही , सम्पर्क प्रमुख सचिन लामिछाने, संचार प्रमुख जानुका दुवाडी , सदस्यहरू डिल्लीराज भण्डारी, अर्पण पौडेल, विष्णु पन्थी , डा. आयुषमा खडका र प्राज्ञिक विद्यार्थी परिषद् नेपाललका प्रदेश संगठन सचिव पदेन सदस्यरहने व्यवस्था छ भने सल्लाहकारहरूमा नेपाल संस्कृति विश्वविद्यालयका अनुसन्धान निर्देशक डा. काशीनाथ न्यौपाने, सशस्त्र कलका पूर्व एसएसपी शम्भु उप्रेती, डा. डिल्लीराम अधिकारी , डा. दयाराम भूषाल, केन्द्रीय व्यवस्थापन विभागका विभागिय प्रमुख डा. रामजी गौतम रहनु भएको छ । कार्यक्रममा शुभकामना मनतव्य दिदै सशस्त्र प्रहरी बलका पुर्व एसएसपी शम्भु उप्रेतीले विश्वको धेरै देशहरू घुमे तर हाम्रो देशको जस्तो स्वर्ग अरू कुनै पनि देश नभेटेको र यो देशलाई समृद्ध बनाउन सेवा र विकास संस्थाले बागमती प्रदेशमा कार्य थालनि गरेकोमा खुसि व्यत्त गर्दै आफ्नो तर्फबाट शुभकामना सहित जस्तो सुकै सहयोग गर्न तयार रहेको प्रतिबधता व्यत्त गर्नु भएको थियोे भने देश विकास गर्न अब सामाजिक क्षेत्रबाट अगाडि बढने घोषणा पनि गर्नु भएको थियोे । साथै कार्यक्रमका प्रमुख अतिथि उप सचिव कृष्ण पौडेलज्युले संस्कार, सीप , समृद्धि , सेवा र विकास शब्दहरूले धेरै कुराहरूलाई समेटेको र सेवा र विकास संस्थाले समाजमा धेरै राम्रो कार्य गर्ने कुरामा विश्वास व्यत्त गर्दै राष्ट्रमा एउटा राम्रो सिस्टमको आवश्यक परेकोले प्रशासनिक क्षेत्रमा काम गर्ने र बाहिर रहेर काम गर्ने सरकारवालाहरूले अब देशमा एउटा राम्रो सिस्टमको विकास गर्नका लागि जोडदिनु पर्ने बताउनु भएको थियोे । कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकार गृह मन्त्रालयका उप सचिव कृष्ण पौडेल , विशिष्ट अतिथि पुर्व एस एस पि एवम् सामाजिक अभियन्ता शम्भु उप्रेती, डा डिल्लीराम अधिकारी, पूर्व प्रशासक चिरञ्जीवी थापा,प्राज्ञिक व्यक्तित्व यदुप्रसाद कण्डेल, प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल लगायत व्यवसायिक, शैक्षिक , पत्रकार, शिक्षक र अन्य व्यत्तिहरूको उपस्थिति रहेको थियोे । ४ बर्ष अगाडि सामाजिक एवम् व्यवसायी राजु सापकोटाको अध्यक्षता र सचिव विपिन कंडेलको नेतृत्वमा चितवनबाट प्रारम्भ भएको सेवा र विकासका लागि युवाले विभिन्न सेवाका कार्यहरू , कपडा बैंक, छात्रावृत्ति वितरण, विपत व्यवस्थापन , सीप विकास केन्द्र संचालन जस्ता महत्त्वपूर्ण कार्यहरू गर्दै आईरहेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि