SamwadKhabar logo

समाचार

लो ब्लडप्रेसर: लक्षण र समाधानका उपाय

संवाद खबर

संवाद खबर

लो ब्लडप्रेसर: लक्षण र समाधानका उपाय
काठमाडाैं- सामान्यतया  रक्तचाप १२०/८० हुनुपर्छ। तर, यदि तपाईको ब्लड प्रेसर ९०/६० वा त्यो भन्दा कम छ भने, तपाईलाई लो ब्लड प्रेसरको समस्या हुनसक्छ। लक्षण  – थकान लाग्ने –  कमजोरी महसुष हुने –  चक्कर आउँने –  दृष्टि धमिलो हुने
–  छालामा पहेंलोपन देखिने –  शरीर चिसो हुने –  धेरै तिर्खा लाग्ने –   छिटो छिटो सास बढ्ने समाधान कम रक्तचाप शरीरमा पोषण को कमी को एक साइड इफेक्ट हो। शरीरमा पानीको कमी हुन नदिनुहोस्। निर्जलीकरणले रक्तचाप पनि कम गर्छ। दिनमा कम्तीमा ७-८ गिलास पानी पिउनु जरुरी छ। सामान्यभन्दा बढी नुनिलो खानेकुरा खानुहोस् । नुनमा पाइने सोडियम तत्वले रक्तचाप बढाउँछ । तर, अत्यधिक नुन सेवन गर्न भने हुँदैन। अदुवा, कागती र नुन मिसाएर बनाइएको मिश्रण दैनिक सेवन गरेर रक्तचाप बढाउन सकिन्छ। नियमित गाँजर खाँदा पनि रक्तचाप बढ्छ । त्यस्तै, खजुरको सेवनले समेत रक्तचाप नियन्त्रण हुन्छ अनारको नियमित सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक छ। यसले कम रक्तचापको समस्या न्यूनीकरण गर्न सहयोग गर्छ। त्यस्तै, स्याउ, केरा, खरबुजा आदिजस्ता फलफूल खाँदा रक्तचाप लो हुनबाट बच्न सकिन्छ। कफी, हट चकलेट र क्याफाइनजस्ता तत्व पाइने वस्तु खाएर रक्तचाप सन्तुलनमा ल्याउन सकिन्छ। तुलसीको पात पनि रक्तचापका लागि उपयोगी छ। यसमा पाइने भिटामिन सी, एसिड र पोटासियम तत्वका कारण रक्तचाप नियन्त्रण गर्न मद्दत पुग्छ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि