SamwadKhabar logo

समाचार

नेपालमा आवतजावत गर्ने यात्रुहरुको लागि अध्यागमन विभागको नयाँ नियम

देवराज रिजाल

११ फागुन, काठमाडौं । अध्यागमन विभागले विदेशबाट नेपाल आवगमन गर्ने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको लागि नयाँ नियम जारी गरेको छ । पछिल्लो समय मुलुकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिरहेको बेला विभागले नेपाल आउजाउ गर्ने यात्रुहरुको लागि शुक्रबार १५ बुँदे नयाँ नियम सार्वजनिक गरेको हो ।   मन्त्रिपरिषद्को गत पुस ३० गतेको निर्णयअनुसार विभागले विदेशबाट नेपाल आवगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गरेको हो । विभागको नयाँ आदेश अनुसार विदेश जाँदा खोप तथा स्वास्थ्य परीक्षण गरेको हुनुपर्ने छ भने नेपाल आउनेको हकमा कोभिड–१९ विरुद्धको खोपको मात्रा लगाएको १४ दिन पुरा भएको हुनुपर्ने छ ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि