SamwadKhabar logo

समाचार

प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वारा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण

संवाद खबर

फागुन १३, विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल प्रदेश १ ले पहाडी जिल्लाका विभिन्न विद्यालयमा पुगेर विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । परिषद्ले आज संखुवासभा जिल्ला स्थित चेवाबेँशीको भद्रकाली आधारभुत बिधालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । उक्त विद्यालयमा अध्ययनरत ५२ जना विद्यार्थीहरूलाई स्वीटर वितरण गरिएको प्रदेश सचिव विवश कटवालले जानकारी दिए । यस्तै परिषद्ले तेह्रथुम जिल्ला स्थित म्याङलुङ नगरपालिका – ३ को तेह्रथुम आधारभुत विद्यालयका ५४ जना विद्यार्थीहरूलाई न्यानो स्वीटर बितरण गरिएको उनले बताए । यस्तो दुर्गम क्षेत्रमा साना बालबालिका र विद्यार्थीहरुलाई न्यानो स्वीटर बितरण गरेकोमा भद्रकाली आधारभुत बिधालयका प्रचार्यले विद्यार्थी परिषद्ले गरेकोको मानविय कार्यको प्रंशसा गर्दै धन्यवाद ज्ञापन गरेका छन् । एक मात्र स्वतन्त्र विद्यार्थी संगठनको रुपमा ७७ वटै जिल्लामा काम गर्दे आईरहेको विद्यार्थी परिषद्ले २७ वर्ष देखि शिक्षा क्षेत्रमा उदारणिय कार्य गर्दै आइरहेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि