SamwadKhabar logo

समाचार

सुर्खेतमा कर्फ्यू हटाएर निषेधाज्ञा

देवराज रिजाल

देवराज रिजाल

सुर्खेतमा कर्फ्यू हटाएर निषेधाज्ञा
१८ फागुन काठमाडौँ । सुर्खेत, वीरेन्द्रनगरमा जारी गरिएको कर्फ्यू हटाएर निषेधाज्ञा लगाएको छ। सोमबार राति सवा आठ बजेबाट मंगलबार साँझ सात बजेसम्म कर्फ्यु अवधि तोकिएको थियो। संसदबाट एमसीसी अनुमोदन भएपछि यसको विरुद्धमा छ दल र दुई मोर्चाले सोमबार गरेको बन्द आह्वानको क्रममा वीरेन्द्रनगर तनावग्रस्त भएपछि कर्फ्यु जारी गरिएको थियो। बन्दकर्ताले दलका पार्टी कार्यालयमा तोडफोड र आगजनी गर्नुका साथै प्रहरी बिट जलाएका थिए। कर्फ्यु अवधिमा अप्रिय घटना नघटेको र कर्फ्यूले नागरिकको जनजीवनमा पर्नसक्ने प्रभावलाई मध्यनजर गर्दै कर्फ्यू हटाएर निश्चित भीडभाड हुने ठाउँमा निषेधाज्ञा लगाइको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो। उहाँका अनुसार सोमबार प्रर्दशन भएको वीरेन्द्रनगर बजार क्षेत्रस्थित एरिचोक, मंगलगढी चोक, हटिया चोकरहटिया लाइन क्षेत्रमा निषेधाज्ञा क्षेत्र तोकिएको छ। उहाँले यी क्षेत्रमा पाँचजना भन्दा बढीले सभा, जुलुश गर्ने उद्देश्यले भेला हुन रोक लगाइएको जानकारी दिनुभयो। उहाँले अर्को आदेश जारी नहुने बेलासम्म यी क्षेत्रमा निषेधाज्ञा जारी हुने बताउनुभयो। उहाँले भन्नुभयो, ‘कर्फ्यूको समय समान्य भयो। कहिकतै अप्रिय घटना भएको छैन। यस कारण हामीले प्रर्दशन भएका ठाउँमा निषेधाज्ञा जारी गरेर कर्फ्यू हटाएका हौँ।’  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि