SamwadKhabar logo

समाचार

अपराध नियन्त्रण गर्न पर्चा टाँस्ने अभियान सुरु

देवराज रिजाल

१९ फागुन, काठमाडौँ । संखुवासभा ,गाउँबस्तीमा हुने अपराध नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालयले ४८ हजार घरधुरीमा जनचेतनामूलक पर्चा टाँस्ने अभियान सुरु गरेको छ । सदरमुकाम खाँदबारीबाट मंगलबार १ नम्बर प्रदेशका सचिव कालीप्रसाद पराजुली, १ नम्बर प्रदेशका प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसी, जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यलगायतले अभियान सुरु गरेका हुन् । टोल र घरघरमा प्रहरीको पहुँच बढाउने र कुनै पनि आपराधिक घटनाको तुरुन्त जानकारी गराउन सहज हुने प्रहरीले जनाएको छ । अभियानअन्तर्गत प्रहरीले चेतनामूलक पर्चा जिल्लाका ४८ हजार घरधुरीमा पुर्‍याउने छ । डीएसपी लालध्वज सुवेदीले १० स्थानीय तहका ७६ वटै वडामा समुदायमा सुरक्षा सचेतना अभिवृद्धि हुने बताए । पर्चा नबिल बैंक खाँदबारी शाखाले उपलब्ध गराएको हो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि