SamwadKhabar logo

समाचार

निर्माण कार्य सम्पन्न नहुँदै घिरिङ गाउँपालिकाको भवन उद्घाटन गर्न खोजिएपछि विवाद

संवाद खबर

चैत १३, दमौली । निर्माण कार्य सम्पन्न नहुँदै घिरिङ गाउँपालिकाको भवन उद्घाटन गर्न खोजिएपछि विवाद उत्पन्न हुन पुगेको छ । गाउँपालिका भवनको भोली पूर्वमन्त्री एवं गण्डकी प्रदेशका किरण गुरुङले उद्घाटन कार्यक्रम रहेको छ । भोली उद्घाटन गर्ने तयारी गरिएको भवनको प्लाष्टरको काम तथा झ्याल –ढोका राख्ने काम सम्पन्न भएको छैन ।त्यस्तै भवनको पेटी लगायतका संरचना समेत निर्माण गरिएको छैन । निर्माण कार्य सम्पन्न नभएको भवनको उद्घाटन कार्य रोक्नुपर्ने स्थानीय वासिन्दाको माग रहेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि