SamwadKhabar logo

समाचार

सप्तरीको बरमाजीयबाट जेष्ठ नागरिक हराएको सूचना, खोजीदिन परिवारको अनुरोध

संवाद खबर

चैत १५, मोरङ । सप्तरीको बरमाजीय– मौलीबाट जेष्ठ नागरिक बेपत्ता भएको छ । रतुवामाई नगरपालिका– १० सोमबारे स्थाई घर भएका बर्ष ६४ को जेष्ठ नागरिक डिल्ली बाहदुर कार्की चैत ९ गते मोरङबाट काठमाण्डौ जाने क्रममा सप्तरीको मौली (मनकामना होटल) बाट बेपत्ता भएका हुन् । श्रीमती बिमला कार्कीका अनुसार खाजा खाने क्रममा बस छुटेको र त्यसपछि बेपत्ता भएका कार्की अहिले सम्म सम्पर्कमा आएको छैनन् । “हामीले सम्भावित सबै ठाँउमा खोजी सक्यौं तर उहाँलाई कतै भेटाउन सकेका छैनौ । प्रहरीमा खोजी गरिदिनको लागि उजुरी पनि दिएको छु तर प्रहरीले समेत कतै फेला पार्न सकेका छैनन् । कता जानुभयो, कुन अवस्थमा हुनुहुन्छ केहि थाहा छैन,धेरै चिन्ता लागेको छ । कतै देख्नु हुने महानुभावहरुले मेरो माबाईल नम्बर ९८४२३९१००३, ९८४२१२९३८१ वा नजिकको प्रहरी कार्यलयमा सम्पर्क गरेर सहयोग गरिदिनु हुन अनुरोध गर्न चाहन्छु।” पातलो शरिर खैरो रङको दौरा सुरुवाल, ढाकाटोपी र निलो रङको कोट लगाएको हुलिया भएका कार्की कतै देख्नु भएमा परिवार अथवा नजिकैको प्रहरी कार्यलयमा सम्पर्क गर्न श्रीमती बिमला कार्कीले अनुरोध गरेकी छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि