SamwadKhabar logo

समाचार

मानिसले आफ्नो दिमागलाई अब रोबोटमा बदल्न सक्ने

देवराज रिजाल

२७ चैत्र, काठमाडौँ । एलन मस्कले मानिसले आफ्नो दिमाग रोबोटमा डाउनलोड गरेर सधैंका लागि बाच्न सक्ने बताएका छन् । ‘मलाई लाग्छ यो सम्भव छ,’ मस्कले हालै मात्र इनसाइडरलाई बताएका छन् । ‘हो वास्तवमै हामी वस्तुहरुलाई डाउनलोड गर्न सक्छौं । यो अविश्वसनीय हुने हामीलाई लागेको छ । यदि तपाईं शरीरमा हुनुहुन्न भने पनि त्यो निश्चित रुपमा फरक हुनेछ । तर हामीले आफ्नो स्मृतिलाई, हाम्रो व्यक्तित्वलाई सुरक्षा गर्न सक्छौं,’ उनको भनाई थियो । मस्ककातर्फबाट यस किसिमको प्रविधि आजको कम्प्यूूटरको मेमोरीको स्वरुपबाट क्रमिक रुपमा उत्पन्न हुनेछ । ‘हाम्रा मेमोरीहरु हाम्रा फोन र कम्प्युटरमा चित्र वा भिडियोको रुपमा संग्रह भइरहेका छन्,’ उनले बताए । कम्प्युटर र फोनले हाम्रो संचार गर्ने क्षमतालाई बढाइ दिन्छ । हामीले पहिलेनै मानव दिमागलाई कम्प्युटरको माध्यमबाट बढाएको छ । सिन्थेटिक शरीरहरुमा चेतनाहरु डाउनलोड गरेर मानव जीवनलाई लम्ब्याउने अवधारणा दशकौंसम्म मानव विज्ञान कथाको फिक्चर भएको छ । १९६४ को साइ फाइ उपन्यास ‘डुने’ले यी प्राणीहरुलाई साइमेक्स भनेको थियो । केही विज्ञहरु आज पनि दिमाग अपलोडिङ गर्ने प्रविधिले यसलाई सम्भव बनाउने विश्वास व्यक्त गरेका छन् । तर, यसको समयसीमा अत्यन्त अस्पष्ट भएको बताएका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि