SamwadKhabar logo

समाचार

स्वास्थ्यकर्मी संघको अध्यक्षमा गौतम

देवराज रिजाल

देवराज रिजाल

स्वास्थ्यकर्मी संघको अध्यक्षमा गौतम
२८ चैत्र, काठमाडौँ । स्वास्थ्यकर्मीहरुको संगठन ‘राष्ट्रिय स्वास्थ्यकर्मी संघ’ नेपालको अध्यक्षमा डा.झलक गौतम सर्वसम्मत निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) निकट स्वास्थ्यकर्मीहरुको संगठन गत शुक्रबारदेखि काठमाडौंमा जारी संघको चौथो राष्ट्रिय महाधिवेशनले डा.गौतमको अध्यक्षतामा १५१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । यस्तै संगठनको चार जना उपाध्यक्षमा डा.रामहरि ढकाल, शारदा खनाल, जगत नेपाली र भिमराज सिंह चयन हुनुभएको छ । संघको महासचिवमा अर्थोपेडिक सर्जन डा.सन्तोष पौडेल निर्वाचित हुनुभयो । उपमहासचिव पदमा हिमालय तिवारी र अमृता बराल चुनिनुभएको छ । कोषाध्यक्षमा अञ्जु बस्नेत निर्वाचित हुनुभयो । यसैगरी आठ सदस्यीय सचिव पदमा प्रदेश १ बाट रामचन्द्र मिश्र, मधेश प्रदेशबाट डा। धर्मेन्द्र यादव, बागमती प्रदेशबाट नारायण पौडेल, गण्डकी प्रदेशबाट लक्ष्मण बसौला, लुम्बिनीबाट खगराज पोखरेल, कर्णालीबाट सुशील शाही, सुदुरपश्चिमबाट सिद्धप्रसाद ढुंगाना र उपत्यका प्रदेशबाट रुपा केसी चयन हुनुभएको छ । निवर्तमान अध्यक्ष रामबहादुर चन्दलाई सल्लाहाकार समितिको अध्यक्ष बनाइएको छ । यस्तै लेखा आयोगको अध्यक्षको जिम्मेवारी त्रिलोक गुरुङ्गलाई दिइने भएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि