SamwadKhabar logo

समाचार

भक्तपुरमा हात नभएको लिङ्गो उभ्याइयो

संवाद खबर

संवाद खबर

भक्तपुरमा हात नभएको लिङ्गो उभ्याइयो
चैत ३०, भक्तपुर । भक्तपुरको प्रसिद्घ बिस्का (बिस्केट) जात्राको चौथों दिन आज बुधबार बिहान बोलाछेंस्थित जेठा गणेशको मन्दिर परिसरमा ‘ल्हा मरुम्ह यसीँ द्यो’ (हात नभएको लिङ्गो) उभ्याइएको छ । स्थानीय प्रजापति समुदायले विधिवत् पुजा गरेर हात नभएको लिङगो उभ्याएको हो । स्थानीय युवाहरु सक्रियतामा बाजागाजा सहित लिङगो उभ्याइएको हो । बोलाछेंमा उभ्याईने लिङगोलाई जेठा गणेशको प्रतिकको रुपमा लिईन्छ । राज्य र स्थानीय प्रजापती समुदायबीच मनमुटाव भएपछि मल्लकालमा नै राज्यद्वारा उभ्याईने योसिंखेलको लिङ्गोभन्दा पहिला नै स्थानीयद्वारा हात नभएको लिङ्गो उभ्याउने प्रचलन सुरु भएको संस्कृतिविद्हरु बताउँछन् । हात नभएको लिङ्गो ढालेपछि बिस्केट जात्राको अन्त्य हुने छ । यसरी प्रजापति समुदायले आज उभ्याएको लिङगोलाई बिस्केट जात्राका अन्तिम दिन बैशाख ५ गते बिहान ढाल्ने परम्परा छ । यसैगरी, आजै साँझ भक्तपुरको भेलुखेल स्थित योसिंखेलमा ५५ हात लामो आज भएको लिङ्गो उभ्याईने छ ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि