SamwadKhabar logo

               

विश्व

रुसले दियो युक्रेनी सैनिकलाई आत्मसमर्पण गर्ने समय

संवाद खबर

संवाद खबर

रुसले दियो युक्रेनी सैनिकलाई आत्मसमर्पण गर्ने समय
बैशाख ४, मस्को । रुसले युक्रेनी सैनिकलाई आफ्नो जीवनरक्षा गर्न आत्मसमर्पण गर्ने समय दिएको छ । युक्रेनको तटीय सहर मारिउपोल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा आएको दाबी गरेको रुसले त्यहाँ खटिएका युक्रेनी सैनिकलाई आत्मसर्मपणका लागि समय दिएको हो । मस्कोको स्थानीय समयानुसार आइतबार बिहान ६ बजेदेखि आत्मसमपर्णका लागि समय सुरु भएको छ । रुसले अबको केही घण्टाभित्र आत्मसमर्पण गर्ने मारिउपोलमा तैथान युक्रेनी सैनिकहरूको जीवनरक्षा गर्ने जनाएको छ । मारिउपोलको एजोभस्टाल स्टिल कारखाना रहेको क्षेत्रमा मात्र केही युक्रेनी सैनिक रहेका र त्यहाँ रहेका सबै सैनिकलाई हतियार र गोलीगट्ठा बिसाएको खण्डमा सुरक्षा दिइने भनिएको छ । यसरी आत्मसमर्पण गर्ने सबैलाई युद्धबन्दीसम्बन्धी जेनेभा महासन्धिअनुसार व्यवहार गरिने रुसी रक्षा मन्त्रालयले जनाएको छ । बीबीसी, रोयटर्स र अलजजिराबाट ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…