SamwadKhabar logo

               

विश्व

रुसले दियो युक्रेनी सैनिकलाई आत्मसमर्पण गर्ने समय

संवाद खबर

संवाद खबर

रुसले दियो युक्रेनी सैनिकलाई आत्मसमर्पण गर्ने समय
बैशाख ४, मस्को । रुसले युक्रेनी सैनिकलाई आफ्नो जीवनरक्षा गर्न आत्मसमर्पण गर्ने समय दिएको छ । युक्रेनको तटीय सहर मारिउपोल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा आएको दाबी गरेको रुसले त्यहाँ खटिएका युक्रेनी सैनिकलाई आत्मसर्मपणका लागि समय दिएको हो । मस्कोको स्थानीय समयानुसार आइतबार बिहान ६ बजेदेखि आत्मसमपर्णका लागि समय सुरु भएको छ । रुसले अबको केही घण्टाभित्र आत्मसमर्पण गर्ने मारिउपोलमा तैथान युक्रेनी सैनिकहरूको जीवनरक्षा गर्ने जनाएको छ । मारिउपोलको एजोभस्टाल स्टिल कारखाना रहेको क्षेत्रमा मात्र केही युक्रेनी सैनिक रहेका र त्यहाँ रहेका सबै सैनिकलाई हतियार र गोलीगट्ठा बिसाएको खण्डमा सुरक्षा दिइने भनिएको छ । यसरी आत्मसमर्पण गर्ने सबैलाई युद्धबन्दीसम्बन्धी जेनेभा महासन्धिअनुसार व्यवहार गरिने रुसी रक्षा मन्त्रालयले जनाएको छ । बीबीसी, रोयटर्स र अलजजिराबाट ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण

अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण

२५ कार्तिक, काठमाडौं । अमेरिकी लडाकु विमानले यमनी हुथी समूहको अत्याधुनिक हतियार भ…

आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटः कुवेतलाई हराउँदै नेपालको लगातार दोस्रो जित

आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटः कुवेतलाई हराउँदै नेपालको लगातार दोस्रो जित

२२ कार्तिक, काठमाडौं । आइसिसी यू१९ महिला टी२० विश्वकप एसिया छनोटमा आज भएको खेलमा …

प्रधानमन्त्री ‌ओलीद्वारा नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

प्रधानमन्त्री ‌ओलीद्वारा नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

२२ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपति पदमा निर्वाच…

डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी

डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी

२१ कार्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति पदको चुनावमा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका…