SamwadKhabar logo

समाचार

हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेनले दिए राजीनामा

संवाद खबर

वैशाख ९, काठमाडौं । सिन्धुपाल्चोकका हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पदबाट राजीनामा दिएका छन् । उनले निर्वाचनमा पुनः अध्यक्ष पदमा उमेदवारी दिनका लागि पदबाट राजीनामा दिएका हुन् । शेर्पाले यसअघि बाहलवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । तर, सर्वोच्चले उनको रिट खारेज गरेसँगै बहालवाला जनप्रतिनिधिले उमेदवारी दिन पुनः राजीनामा दिनुपर्ने भएको छ । २०७४ को स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । उनले पुनः अध्यक्षमा उमेदवारी दिन लागेको जानकारी दिएका छन् ।    

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि