SamwadKhabar logo

समाचार

स्थानीय तहको निर्वाचनमा कसरी दिने उम्मेदवारी, योग्यता कस्तो चाहिन्छ

देवराज रिजाल

देवराज रिजाल

स्थानीय तहको निर्वाचनमा कसरी दिने उम्मेदवारी, योग्यता कस्तो चाहिन्छ
११ बैशाख, काठमाडौँ निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आज ९आइतबार० र भोलि ९सोमबार० उम्मेदवारको मनोनयन दर्ता गर्ने भएको छ। बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्न सकिनेछ।यही वैशाख ३० मा हुने स्थानीय चुनावका लागि आइतबार र सोमबार उम्मेदवारको मनोनयनका लागि आयोगले समय दिएको हो। यसपालि चुनावमा सत्तागठबन्धनका पाँच दल र नेकपा एमालेसहित बनेको अर्को गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिएको छ। उम्मेदवार हुन कस्तो योग्यता चाहिन्छ । नेपालको संविधान अनुसार गाउँ कार्यपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य, नगररउमहानगररमहानगर कार्यपालिकाको प्रमुख उपप्रमुख, वडाध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिनका लागि निम्न योग्यता चाहिन्छ। नेपाली नागरिकता मनोनयन दर्ता गर्ने मितिसम्ममा २१ वर्ष उमेर पुरा भएको हुनुपर्छ। सम्बन्धित पालिकामा मतदाता नामावलीमा नाम भएको हुनुपर्छ। वडा सदस्यका लागि सम्बन्धित वडामा नाम भएको हुनुपर्छ। कुनै कानुनले अयोग्य नभएको हुनुपर्छ। के के कागजात चाहिन्छ: अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख पदका लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी धरौटी राखेको बैंक भौचर वा नगद रसिद दलको उम्मेदवारको हकमा उक्त दलले प्रदान गरेको औपचारिक पत्र सम्बन्धित पालिकाको कुनै वडामा मतदाता नामावलीमा नाम समावेश भएको निस्सा उम्मेदवारको स्वघोषणा वडा अध्यक्ष र वडा सदस्यका लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी धरौटी राखेको बैंक भौचर वा नगद रसिद दलको उम्मेदवारको हकमा उक्त दलले प्रदान गरेको औपचारिक पत्र सम्बन्धित वडामा मतदाता नामावलीमा नाम समावेश भएको निस्सा उम्मेदवारको स्वघोषणा दलित महिला वडा सदस्यका लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी धरौटी राखेको बैंक भौचर वा नगद रसिद दलको उम्मेदवारको हकमा उक्त दलले प्रदान गरेको औपचारिक पत्र सम्बन्धित वडामा मतदाता नामावलीमा नाम समावेश भएको निस्सा सम्बन्धित गाउँपालिका, नगरपालिका, वा अधिकार प्राप्त निकायले दिएको दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा। उम्मेदवारको स्वघोषणा उम्मेदवारले राख्नुपर्ने धरौटी वडा सदस्य( ५०० रूपैयाँ वडाअध्यक्ष( १००० रूपैयाँ अध्यक्ष, उपाध्यक्ष(१५०० रूपैयाँ प्रमुख, उपप्रमुख (१५०० रूपैयाँ (महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपमा बिपन्न व्यक्तिको हकमा धरौटीमा ५० प्रतिशत छुट)

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि