SamwadKhabar logo

               

राजनीति

इम्यानुअल म्याक्रों फ्रान्सको राष्ट्रपतिमा निर्वाचित

देवराज रिजाल

देवराज रिजाल

इम्यानुअल म्याक्रों फ्रान्सको राष्ट्रपतिमा निर्वाचित
१२ बैशाख, काठमाडौँ । फ्रान्समा म्याक्रोंको विजयसँगै संसारभरका नेताहरूले उनलाई बधाई दिएका छन् । समाचार संस्था एएफपीका अनुसार आइतबार भएको दोस्रो चरणको चुनावमा म्याक्रोंले ५८.८ प्रतिशत मत पाए भने उनकी प्रतिष्पर्धी दक्षिणपन्थी उम्मेदवार मरिन लि पेनले ४१.२ प्रतिशत मत पाइन्। बितेका दुई दशकमा फ्रान्सको राष्ट्रपतिमा दोस्रो पटक निर्वाचित हुने म्याक्रों पहिलो व्यक्ति हुन्। ३९ वर्षको उमेरमा पहिलो पटक सन् २०१७ मा उनी फ्रान्सको राष्ट्रपति भएका थिए। अहिले उनी ४४ वर्षका भए। जर्मनीका चान्सलर ओलाफ स्कल्जले म्याक्रोंको जितले युरोपलाई विश्वासको मत मिलेको बताएका छन्। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पनि म्याक्रोंलाई बधाई दिएका छन्। दुई महिनादेखि रूसी आक्रमणको सामना गरिरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले म्याक्रोंलाई सच्चा मित्र भन्दै बधाई दिएका छन्। जितपछि आइफेल टावरनजिकै समर्थकहरूलाई सम्बोधन गर्दै म्याक्रोंले अब चुनाव सकिएको र आफू सबैको राष्ट्रपति बन्ने बताएका छन्। उनले आफ्नो जित स्वतन्त्र फ्रान्स र बलियो युरोपका लागि भएको बताएका छन्।आफूलाई आएको भोटमध्ये केही आफ्ना समर्थकको भए पनि केही लि पेनका घोर दक्षिणपन्थी मुद्दाको विरोधमा भएकाले आफूले सबैलाई समेटेर अगाडि लैजाने म्याक्रोंको भनाइ छ। एजेन्सी

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको १११ औँ जन्मजयन्ती मनाइँदै

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको १११ औँ जन्मजयन्ती मनाइँदै

२४ भाद्र, काठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिनुभएको पहिलो …