SamwadKhabar logo

               

विश्व

सुकी भ्रष्टाचार अभियोगमा दोषी ठहर

संवाद खबर

संवाद खबर

सुकी भ्रष्टाचार अभियोगमा दोषी ठहर
वैशाख १४, याँगुन । सैनिक शासित म्यान्मारको एक अदालतले पूर्वनेता आङ सान सुकीलाई भ्रष्टाचार काण्डमा दोषी ठहर गरेको छ । उनीविरुद्ध चलिरहेका श्रङ्खलावद्ध मुद्वाको यो एउटा पछिल्लो निर्णय हो । सन् २०२१ को फ्रेब्रुअरीमा सेनाले म्यान्मारमा सुकीको जन निर्वाचित सरकारलाई अपदस्थ गरेयता उनलाई नजरबन्द बनाइएको छ । शान्तिका लागि नोवेल पुरस्कार विजयी ७६ वर्षीया सुकीविरुद्ध चुनाव धाँधलीलगायत थुप्रै आपराधिक कार्यको अभियोग लगाइएको छ । उनले आफुविरुद्ध लगाइएका सम्पूर्ण अभियोग अस्वीकार गर्दै आएकी छन् । मानव अधिकारवादी समूहहरुले अदालतमा उनीविरुद्ध चलाइँदै गरेका मुद्दा जालसाजी भन्दै आलोचना गरेका छन् । राजधानी नेपितस्थित अदालतमा गोप्य रुपमा भएको मुद्धा सुनवाईमा सर्वसाधारण र संचार माध्यमलाई प्रवेश निषेध गरिएको थियो । साथै सुकीका वकिलहरुलाई पनि पत्रकारहरुसँग बोल्न मनाही गरिएको थियो ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…