SamwadKhabar logo

समाचार

रगतको माग बढेपछि रक्तदान

संवाद खबर

संवाद खबर

रगतको माग बढेपछि रक्तदान
वैशाख १५, रामेछाप । जिल्लामा बढ्दो रगतको माग पुरा गर्न रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । बिहीबार बैंक इन्स्योरेन्स ग्रुप (बिग) रामेछाप र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले संयुक्त रुपमा मन्थलीमा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् । कार्यक्रममा बैंक तथा बिमाको कर्मचारी र बजारका व्यापारी लगायत २ दर्जन रक्तदाताले स्वतस्फुर्त रक्तदान गरेको बिग रामेछापका सचिव विपिन भट्टराइले जानकारी दिए । पछिल्लो समय मन्थली अस्पताल र रामेछाप जिल्ला अस्पतालले अपरेशन मार्फत डेलिभरी सेवा उपलब्ध दिन थालेकोले रगतको माग बढ्दै गएकाले रक्तदान मार्फत रक्त संकलन गरिएको सचिव भट्टराईले बताए । उनले रक्तसंचार सेवा संचालन गर्दै आएको रेडक्रससँग हाल ४० प्याकेट मात्र राख्ने क्षमता रहेकोले क्षमता वृद्धि गरेर धेरै मौज्दात सहितको उपकरण राख्न आवश्यक देखिएको उनको भनाई छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि