SamwadKhabar logo

समाचार

आमाको माया छात्राबासको वार्षिकोत्सव कार्यक्रम सम्पन्न

देवराज रिजाल

देवराज रिजाल

आमाको माया छात्राबासको वार्षिकोत्सव कार्यक्रम सम्पन्न
२५ बैशाख काठमाडौँ जनजाति कल्याण आश्रम नेपालद्वारा संचालित आमाको माया छात्राबासको १२ ओैँ वार्षिकोत्सव ललितपुरको डिएभि कलेजमा सम्पन्न भएको छ । विगत १२ बर्षदेखि सामाजिक कार्य गर्दै आईरहेको जनजाति कल्याण आश्रममले विश्वको सबै भन्दा चर्चित महाभारत टेलिश्रृङखलामा भगवान श्रीकृष्णको भूमिकामा अभिनय गरेका डा.नितीश भारद्वजज्युको प्रमुख आतिथ्यमा आमाको माया छात्राबास वाग्मती प्रदेशको १२ ओैँ वार्षिकोत्साह कार्यक्रममा सम्पन्न भएको हो । जाउँ बालौँ दीप त्यहाँ , जहाँ अझै अँध्यारो छ भन्ने मुल नाराको साथ जनजाति कल्याण आश्रम नेपालले देशको प्रमुख केन्द्रहरूमा आर्थिक स्थिति कमजोर भएको, दुर्गम, गरिब, जनजाति, आमाबाबु गुमाएका बालबालिकाहरूलाई आमाको माया छात्रावासद्वारा पुर्वमा विराटनगर , जनकपुर , भरतपुर चितवन, काठमाडौं , धादिङ , नुवाकोट , दोलखा हुँदै सुदुरपश्चिम को धनगढी सम्म ११ वटा छात्रावास संचालन गरि ३०० जना विद्यार्थीहरूलाई निशुल्क रूपमा खान बस्न, पढन र उनिहरू सम्पुर्णको व्यवस्थापन गरिरहेको जनजाती कल्याण आश्रमका महासचिव प्रेमथुलुङले बताउनुभयो साथै उहाँले जनजाति कल्याण आश्रम नेपाललले देशको धर्म संस्कृति, संस्कार, रितिरिवाज सिकाउदै जनजातिहरूको क्षेत्रमा धार्मिक र सांस्कृतिक जागरण गर्दै आईरहेको उहाँले बताउनु भएको थियोे । कार्यक्रममा प्रमुख अतिथि डा.नितिश भारद्वजले नेपाल आएर पशुपतिनाथ भगवानको दर्शन गर्न पाएकोमा धेरै खुसि भएको व्यत्त गर्दै नेपाल र भारत सांस्कृतिक रूपमा एउटै देश भएको र कुनै समय वर्तमान नेपाल ,भारत, पाकिस्तान , श्रीलंका , म्यानमार एउटै देश भएको र त्यो पूरा भारत बर्षको रूपमा रहेको बताउनु भएको थियोे । उहाँले अहिले आएर देश संचालन गर्न राज्य व्यवस्था ठिक गर्न राजनीतिक रूपमा सिमा बनाउनु पर्ने अवस्था छ त्यो ठिक रहेको र हामीले नै सिमा बनाएको भन्दै मै ले चाहिँ यो कुनै सिमा नमान्ने र मुनुश्य भावको कुनै पनि सिमाना नरेकोले विश्व बन्धुत्वको सोच्नु पर्ने उल्लेख गर्दै आफुले राजनीति सिमालाई स्वीकारदै धर्म, संस्कृत को कुनै पनि सिमाना नहुने बताउनु भएको थियोे । कार्यक्रम पुशपतिनाथको मुल पुजारी भट्ट गणेश रावल , हिन्दु स्वयंसेवक संघ नेपालका राष्ट्रिय सह संघ चालक कल्याण कुमार तिमल्सिना , राष्ट्रिय सह प्रचारक रेवित कुमार, भारतिय दुतवासका प्रथम सचिव , चर्चित टेलीश्रृखला महाभारतका भगवान श्रीकृष्ण  डा.नितेश भारद्वज  लगायत समाजका लब्ध प्रतिष्ठित व्यत्तिहरूको उपस्थिति रहेको थियोे ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि