SamwadKhabar logo

समाचार

यी हुन् टाउको दुखाइका घरेलु औषधि

संवाद खबर

संवाद खबर

यी हुन् टाउको दुखाइका घरेलु औषधि
अदुवाः नसा सुनिने समस्याले पनि टाउको दुख्ने गर्छ। अदुवा खानाले नसा सुनिने समस्या कम हुन्छ। यसका लागि अदुवा र कागतीको रस समान मात्रामा मिसाइ खाने गर्नुपर्छ। पानीमा अदुवा मिसाइ उमालेर खाने गर्नाले पनि राहत मिल्छ। पेटमा ग्यास उत्पन्न हुँदा पनि टाउको दुख्ने गर्छ। अदुवा खाँदा पेटको ग्यास बाहिर निस्किन्छ। दालचिनीः दालचिनीलाई पिसेर पाउडर बनाउने र यसरी तयार भएको पाउडरमा पानी मिसाएर गाडा पेस्ट बनाउने। यसरी तयार भएको पेस्ट टाउकोमा लगाई ३० मिनेटपछि मनतातो पानीले धुने। यसो गर्दा टाउको दुखाइ कम हुन्छ। ल्वाङः ल्वाङमा दुखाइ सोस्ने क्षमता हुन्छ। केही ल्वाङ भाच्ने र एउटा कपडामा बाँधेर निरन्तर सुघ्ने। केही बेर सुघ्दै गएपछि टाउको दुखाइ घट्दै गएको महसुस गर्न सकिन्छ। पानीः शरीरमा पानीको मात्रा कम हुँदा पनि टाउको दुख्न सक्छ। त्यसकारण निश्चित समयको फरकमा पानी पर्याप्त मात्रामा पानी पिउनु पर्छ। तर एकैपटक धेरै पानी पिउनु हुँदैन। एक दिनमा कम्तीमा पाँच लिटर पानी पिउन सकिन्छ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि