SamwadKhabar logo

समाचार

यी हुन् टाउको दुखाइका घरेलु औषधि

संवाद खबर

संवाद खबर

यी हुन् टाउको दुखाइका घरेलु औषधि
अदुवाः नसा सुनिने समस्याले पनि टाउको दुख्ने गर्छ। अदुवा खानाले नसा सुनिने समस्या कम हुन्छ। यसका लागि अदुवा र कागतीको रस समान मात्रामा मिसाइ खाने गर्नुपर्छ। पानीमा अदुवा मिसाइ उमालेर खाने गर्नाले पनि राहत मिल्छ। पेटमा ग्यास उत्पन्न हुँदा पनि टाउको दुख्ने गर्छ। अदुवा खाँदा पेटको ग्यास बाहिर निस्किन्छ। दालचिनीः दालचिनीलाई पिसेर पाउडर बनाउने र यसरी तयार भएको पाउडरमा पानी मिसाएर गाडा पेस्ट बनाउने। यसरी तयार भएको पेस्ट टाउकोमा लगाई ३० मिनेटपछि मनतातो पानीले धुने। यसो गर्दा टाउको दुखाइ कम हुन्छ। ल्वाङः ल्वाङमा दुखाइ सोस्ने क्षमता हुन्छ। केही ल्वाङ भाच्ने र एउटा कपडामा बाँधेर निरन्तर सुघ्ने। केही बेर सुघ्दै गएपछि टाउको दुखाइ घट्दै गएको महसुस गर्न सकिन्छ। पानीः शरीरमा पानीको मात्रा कम हुँदा पनि टाउको दुख्न सक्छ। त्यसकारण निश्चित समयको फरकमा पानी पर्याप्त मात्रामा पानी पिउनु पर्छ। तर एकैपटक धेरै पानी पिउनु हुँदैन। एक दिनमा कम्तीमा पाँच लिटर पानी पिउन सकिन्छ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि