SamwadKhabar logo

समाचार

हिन्दू स्वयंसेवक संघ नेपाल द्वारा आयोजित परिवार मिलन कार्यक्रम सम्पन्न

देवराज रिजाल

२९ वैशाख, काठमाडौैँ । हिन्दू स्वयम् सेवक संघ नेपाल द्वारा आयोजित परिवार मिलन कार्यक्रम अमृतभोग कम्पेल्क्स डिल्लीबजार, काठमाडौंमा सम्पन्न भएको छ । विश्वको सबैभन्दा चर्चित महाभारत टेलिश्रृङखलामा भगवान श्रीकृष्णको भूमिकामा अभिनय गरेका डा.नितीश भारद्वजज्युको को सानिध्यमा परिवार मिलन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमा डा.नितीश भारद्वाजज्यूले अन्र्तक्रियात्मक रुपमा परिवारसँग गरिएको कुराकानीमा भन्नु भयो, परिवारमा पनि सत्संगयुक्त सुमधुर वातावरण बनाउनुपर्दछ किनभने घर संस्कार र सदाचारको प्राथमिक पाठशाला हो । माता पिता र अग्रजको आचरणबाटै साना कलिला बाललबालिकाले शिक्षा ग्रहण गर्दछन् । यस तथ्यलाई ध्यानमा राखी घरलाई सदाचारको परिवेशले परिपूर्ण राख्नुपर्दछ । वसुधैव कुटुम्बकम् विश्व जगतका सवै मानिस एवं प्राणी एउटै परिवारका सदस्य हौँ । सबै प्राणीलाई हामी मित्रको दृष्टिले हेरौँ । हामी एकअर्कालाई मित्र भावले हेरौँ । त्यस्तै  सम्माननीय सर्वोच्चअदालतका पूर्व प्रधान न्यायाधीश श्रीमान गोपाल पराजुली ज्यू, हिन्दू स्वयम् सेवक संघ नेपालका माननीय सह संघचालक श्री कल्याण तिमल्सिना ज्यू र माननीय विभाग संघचालक श्री नर बहादुर कँडेल ज्यू लगायतका समाजका प्रबुद्ध व्यक्तित्वज्यूहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न समुदायका करिव ६० भन्दा बढि परिवारहरुको उपस्थिति रहेको थियो ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि