SamwadKhabar logo

समाचार

हाम्रो नव किरण लोखिम समाज काठमाडौँको ब्यानर लबुचे पिकमा

संवाद खबर

जेठ १, काठमाडौँ ।  युवाहरुलाई साहसिक काममा संलग्न गराई समाजसेवा र सामाजिक रुपान्तरण गर्ने उद्देश्यले स्थापित संस्था हाम्रो नव किरण लोखिम समाज काठमाडौँको ब्यानर लबुचे पिकमा फरएको छ । वैशाख २९ गते पर्यटन व्यवसायी एवम् पर्यटन क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनुभएका होम प्रकाश राईले ६१६२ मिटरमा रहेको लबुचे पिकमा उक्त ब्यानर फराएका हुन् । हाम्रो नव किरण लोखिम समाज काठमाडौँका अध्यक्ष समेत रहेका राईले युवाहरुलाई एक्यवद्ध गराई पर्यटन प्रर्वद्धनसंगै सामाजिक रुपान्तरणमा केन्द्रीत गराउन उक्त कार्य गरेको बताउनुभयो । सामाजिक सेवामा समेत क्रियाशिल रहदै आएको सो संस्थामार्फत विभिन्न समयमा युवाहरुलाई आत्मानिभर बनाउने ज्ञान, सीप लगायत क्षमता अभिवृद्धिको तालिम समेत सञ्चालन गराउँर्दै आएको अध्यक्ष राई बताउनुभयो । विपतमा परेका व्यक्तिहरुलाई सहयोग गराउने र युवाहरुलाई नेतृत्व क्षमताको कार्यमा समेत संलग्न गराउन आगामी दिनहरुमा संस्थाले गतिविधि सञ्चालन गरिने बताउनुभयो ।    

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि