SamwadKhabar logo

समाचार

यी हुन् रक्तचापका लक्षण र बच्ने उपाय

संवाद खबर

संवाद खबर

यी हुन् रक्तचापका लक्षण र बच्ने उपाय
जेठ ३, काठमाडौं । नियमित रक्तचाप परीक्षण गर्न सरकारले आग्रह गरेको छ । रक्तचाप बढी र न्यून हुनु दुबै स्वास्थ्यका लागि हानिकारक भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रक्तचापको नियमित परीक्षण गर्न आग्रह गरेको हो । “रक्तचापको एउटा निर्धारित चाप छ, जुन बढी वा कम हुनु दुवै हानिकारक हुन्छ । त्यसैले विश्व उच्च रक्तचाप दिवसको अवसरमा आफ्नो शरीरको रक्तचापको नियमित जाँच गराउने र स्वस्थ जीवनशैली अपनाएर रक्तचाप नियन्त्रणमा राख्ने प्रण गरौं,” मन्त्रालयले भनेको छ । टाउको दुख्ने, रिंगटा लाग्ने, थकान महसुस हुने, एक्कासी नाकबाट रगत बग्ने, वाकवाकी लाग्ने, मुटुको धड्कन बढ्ने वा रोकिएजस्तो हुनु उच्च रक्तचापका लक्षण रहेको मन्त्रालयले जनाएको छ । धुमपान र मदिरा सेवन नगर्ने, हरियो सागसब्जी र फलफूल धेरै खाने, खानामा नुनको प्रयोग कम गर्ने, रातो र धेरै बोसोयुक्त मासु कम खाने र नियमित व्यायाम तथा योग गर्नु उच्च रक्तचापबाट बच्ने उपाय भएको मन्त्रालयले जनाएको छ ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि