SamwadKhabar logo

समाचार

यी हुन् रक्तचापका लक्षण र बच्ने उपाय

संवाद खबर

संवाद खबर

यी हुन् रक्तचापका लक्षण र बच्ने उपाय
जेठ ३, काठमाडौं । नियमित रक्तचाप परीक्षण गर्न सरकारले आग्रह गरेको छ । रक्तचाप बढी र न्यून हुनु दुबै स्वास्थ्यका लागि हानिकारक भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रक्तचापको नियमित परीक्षण गर्न आग्रह गरेको हो । “रक्तचापको एउटा निर्धारित चाप छ, जुन बढी वा कम हुनु दुवै हानिकारक हुन्छ । त्यसैले विश्व उच्च रक्तचाप दिवसको अवसरमा आफ्नो शरीरको रक्तचापको नियमित जाँच गराउने र स्वस्थ जीवनशैली अपनाएर रक्तचाप नियन्त्रणमा राख्ने प्रण गरौं,” मन्त्रालयले भनेको छ । टाउको दुख्ने, रिंगटा लाग्ने, थकान महसुस हुने, एक्कासी नाकबाट रगत बग्ने, वाकवाकी लाग्ने, मुटुको धड्कन बढ्ने वा रोकिएजस्तो हुनु उच्च रक्तचापका लक्षण रहेको मन्त्रालयले जनाएको छ । धुमपान र मदिरा सेवन नगर्ने, हरियो सागसब्जी र फलफूल धेरै खाने, खानामा नुनको प्रयोग कम गर्ने, रातो र धेरै बोसोयुक्त मासु कम खाने र नियमित व्यायाम तथा योग गर्नु उच्च रक्तचापबाट बच्ने उपाय भएको मन्त्रालयले जनाएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि