SamwadKhabar logo

समाचार

जबरजस्ती करणी आरोपितको उपचारका क्रममा मृत्यु

संवाद खबर

जेठ ५, नेपालगन्ज । बाँकेको नरैनापुरमा ६५ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका व्यक्तिको मृत्यु भएको छ । नरैनापुर(५ मटेहियाका ३५ वर्षीय रामपाल यादवको प्रहरी नियन्त्रणमा रहेकै बेला मृत्यु भएको हो । बुधबार बिहान प्रहरीको नियन्त्रणमा रहेका यादवको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । ‘खोज्दै जाँदा बुधबार राति १ बजे घरबाटै नियन्त्रणमा लिएका थियौं । स्थानीयले पनि कुटेका रैछन‚’ ईलाका प्रहरी कार्यालय भोजपुरका इन्चार्ज प्रहरी निरीक्षक वीरबहादुर सुनारले भने,‘नियन्त्रणमा लिएपछि मेडिकल गर्न लक्षमपुर स्वास्थ केन्द्रमा लगेका थियौं तर जबरजस्ती करणीको घटना भएकाले भेरी अस्पतालमा लगेको बेला अस्पतालले मृत घोषणा गर्‍यो ।’ जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले प्रहरी नियन्त्रणमा रहेका यादवलाई उपचारका लागि अस्पताल पुर्‍याउँदा मृत्यु भएको बताए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि