SamwadKhabar logo

समाचार

जीतपुरसिमराका मेयरको पहिलो निर्णयः विद्यार्थीलाई पोशाक उपलव्ध गराउने प्रतिवद्धता

देवराज रिजाल

जेष्ठ ९ काठमाडौँ । जीतपुर सिमरा उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख राजन पौडेलले सोमबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि प्रमुख पौडेलले नगर क्षेत्रका सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्म नयाँ भर्ना हुने सवै विद्यार्थीहरुलाई पोशाक उपलव्ध गराउने प्रतिवद्धता जनाएका छन् । नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म नयाँ भर्ना हुने सबै छात्ररछात्राहरुलाई विद्यालयका प्रधानाध्यापक मार्फत पोशाक उपलब्ध गराउने प्रतिवद्धता जाहेर गर्दछु’, पौडेलको पहिलो निर्णयमा भनिएको छ । उनले शहिदहरुप्रति श्रद्धाञ्जली तथा शहीद परिवारप्रति सम्मान व्यक्त गर्दै उपमहानगरपालिकाको नगर प्रमुखमा विजयी गराउने मतदाताहरूलाई आभार व्यक्त गरेका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि