SamwadKhabar logo

समाचार

म्यादी प्रहरीलाई प्रमाण पत्र बितरण तथा बिदाई कार्यक्रम

देवराज रिजाल

जेष्ठ ९ काठमाडौँ । भक्तपुर जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीलाई प्रमाण पत्र वितरण तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । स्थानीय तह निर्वाचन २०७९ को मिति २०७९।०१।३० गते सम्पन्न भएको निर्वाचन कार्यमा मिति २०७८।१२।२८ गते नियुक्ति लिई २०७९।०२।०६ गते सम्म तोकिएको कार्यक्षेत्रमा नेपाल प्रहरीको साथमा खटिई निर्वाचन कार्यलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपुर्ण वातावरणमा सम्पन्न गर्नमा महत्वपुर्ण भुमिका निर्वाह गरेका सम्पूर्ण म्यादी प्रहरीलाई जिल्ला प्रहरी कार्यालयले प्रमाणपत्र वितरण तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ । साथै जिल्ला प्रहरी परिसर भक्तपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक शिव कुमार श्रेष्ठ ज्यूबाट लैंगिक हिंसा, लागु औषध, शान्ति सुरक्षा र ऐन नियम सम्बन्धि निर्देशन दिई बिदाई गरिएको भक्तपुर जिल्ल प्रहरी कार्यालयले जानकारी दिएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि