SamwadKhabar logo

समाचार

‘मेक इन नेपाल र मेड इन नेपाल’ अभियान सञ्चालन गरिनेः राष्ट्रपति

देवराज रिजाल

देवराज रिजाल

‘मेक इन नेपाल र मेड इन नेपाल’ अभियान सञ्चालन गरिनेः राष्ट्रपति
१० जेष्ठ काठमाडौँ । सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नु हुँदै राष्ट्रपतिले ‘मेक इन नेपाल र मेड इन नेपाल’ अभियान सञ्चालन गरिने छ भन्नुभयो । राष्ट्रिय निकुन्ज छेउछाउ र नदी किनाराका बासिन्दा लक्षित कार्यक्रम ल्याइनेछ । यस वर्षको ३२५ किमी कालो पत्रे र एक सय पुलको निर्माण भएको छ । विकास आयोजनाका लागि जग्गा आवश्यक जग्गा प्राप्ति प्रक्रियालाई सहज बनाउन र तोकिएका उद्योगहरुका लागि हदबन्दीको सीमा पुनरावलोकन गर्न कानूनी सुधार गरिने छ । सबै प्रकारका राष्ट्रिय सम्पत्तिको संरक्षण गरिने छ । उद्योगमैत्री वातावरणको निर्माण गरी निजी क्षेत्रलाई उद्योगमा लगानी गर्न प्रोत्साहित गरिनेछ । साथै उद्योगमैत्री वातावरणको निर्माण गरी निजी क्षेत्रलाई उद्योगमा लगानी गर्न प्रोत्साहित गरिने छ । विकास आयोजनाका लागि जग्गा आवश्यक जग्गा प्राप्ति प्रक्रियालाई सहज बनाउन र तोकिएका उद्योगहरुका लागि हदबन्दीको सीमा पुनरावलोकन गर्न कानूनी सुधार गरिने छ । आफ्नो उत्पादन आफ्नै व्यापार’ अभियान कार्यक्रम सञ्चालन गरिने छ भने सार्वजनिक निकायको खरीदमा स्वदेशी वस्तुको हिस्सा बढाउँदै लैजाने सरकारको नीति रहेको छ । जियोलोजिकल म्यापिङ गरी खनिज ग्यास तथा पेट्रोलियम पदार्थको अन्वेषण, प्रशोधन, उत्पादन र संरक्षण गरिनेछ । सरकारले स्वादेशमा नै भ्याक्सिन उत्पादन गर्ने नीति ल्याउने भएको छ । राष्ट्रपति भण्डारीले अन्तर्राष्टिय सम्मेलन केन्द्रमा नीति तथा कार्यक्रम नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम २०७९ प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो । उहाँले विदेशी लगानी आकर्षण गर्न उद्योग, वाणिज्य र कम्पनी प्रणालीलाई व्यवस्थित बनाइने छ ।सार्वजनिक निकायको खरीदमा स्वदेशी वस्तुको हिस्सा बढाउँदै लैजाने नीति सरकारको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि