SamwadKhabar logo

समाचार

गैरकानुनी रूपमा मोटरपार्टस फिटिङ गर्ने संचालक पक्राउ

संवाद खबर

जेठ ११, काठमाडौं । मोरङ, गैरकानुनी रूपमा मोटरपार्टसहरू फिटिङ गरी बिक्री गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका ६ स्थित अमन ईलेक्ट्रिक एण्ड रिपेयरिङ सेन्टरका संचालक ३० वर्षीय सेख अलतफलाई प्रहरीले पक्राउ गरेको हो । भारतबाट अवैध रुपमा राजश्व छली, चोरी पैठारी गरी राजश्व चुहावट गरी विभिन्न किसिमका पानी तान्ने मोटर पार्टस, मेसिनरी पार्टसहरु ल्याइ फिटिङ गरी गैरकानुनी रुपमा अन्य कम्पनीको स्टिकरहरु तथा वारेन्टी कार्डसमेत प्रयोग गरी लुकाई छिपाइ स्टोर गरी राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी पक्राउ गरेको हो । ४ लाख ८५ हजार रूपैयाँ मूल्य बराबरको विभिन्न किसिमका सामानसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाइएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि