SamwadKhabar logo

समाचार

डोरबहादुर खपाङ्गी बने विश्वकै होचा तन्नेरीको कीर्तिमानमा

देवराज रिजाल

११ जेष्ठ, काठमाडौँ । सिन्धुलीका डोरबहादुर खपाङ्गी उमेरले १८ वर्ष टेकेपनि उनको उचाइ हाल ७३.४३ सेमी (२ फिट ४.९ इन्च) छ। जसका कारण खपाङ्गीले गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा संसारको सबैभन्दा होचा तन्नेरीको कीर्तिमान बनाएका छन्। तीन दिदी र चार दाजुभाइमध्ये कान्छा डोरबहादुर अहिले कक्षा एकमा पढ्ने र उनलाई घरबाट स्कूल बोकेर लैजानुपर्ने उनका दाजु नरबहादर खपाङ्गीले बताए। गत वर्ष नागरिकता प्रमाणपत्र लिएका उनलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सको प्रमाणपत्र काठमाण्डूमा हस्तान्तरण गरिएको छ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि