SamwadKhabar logo

समाचार

सुख्खा पहिरो जाँदा संखुवासभामा २ मजदुरको मृत्यु

देवराज रिजाल

१८ जेष्ठ, काठमाडौँ । चैनपुर नगरपालिका–१, संखुवासभामा सुख्खा पहिरोले पुरिएर बुधबार दुई जनाको मृत्यु भएको छ । नुनढाकी सडकखण्ड निर्माणका क्रममा पहिरो खस्दा कामदार रामकुमार राई र हेमराज मगरको पहिरोमा पुरिएर घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताए । प्रहरीका अनुसार सडकमा पर्खाल लगाउने क्रममा पहिरो गएको थियो । उनीहरुलाई स्काभेटरको प्रयोग गरेर निकालिएको प्रहरीले जनाएको छ । उनीहरुको शव पोष्टमार्टमका लागि अस्पताल ल्याइँदै छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि