SamwadKhabar logo

               

विश्व

ब्राजिलमा भीषण वर्षा, मृत्यु हुनेको संख्या १०७ पुग्यो

DEVRAJ RIJAL

DEVRAJ RIJAL

ब्राजिलमा भीषण वर्षा, मृत्यु हुनेको संख्या १०७ पुग्यो
१९ जेष्ठ, काठमाडौँ । ब्राजिलको उत्तरपूर्वी पर्नाम्बुको राज्यमा गत सातादेखि परेको भीषण वर्षाका कारण मृत्यु हुनेको संख्या बुधबार बढेर १०७ पुगेको छ भने ११ जना अझै बेपत्ता रहेको राज्य सरकारले जनाएको छ। कम्तिमा ६,६५० व्यक्तिहरू वर्षाबाट विस्थापित भएका छन् । त्यसैगरी ठूलो बाढी र पहिराले दर्जनौं घरहरूलाई भासिएका छन् । उक्त राज्यको राजधानी रेसिफे र यसको महानगरका क्षेत्रमा धेरैको जनाको मृत्यु भएको छ। पेर्नाम्बुकोको इतिहासमा प्राकृतिक विपत्तिबाट यति धेरैको संख्यामा भएको मृत्यु दोस्रो घटना हो । यस अघि दोस्रो सन् १९६६ को मे महिनामा यस्तै विपत्तिमा १७५ जनाले ज्यान गुमाएका थिए । अग्निनियन्त्रक र ब्राजिलियन सेनाले तालिम प्राप्त उद्धार कुकुरहरूको सहयोगमा बेपत्ता भएकाहरूको शव खोजी कार्य तीव्र बनाएको छ । पर्नाम्बुका २४ नगरपालिकाहरूले आपतकालीन अवस्था घोषणा गरेका छन् भने संघीय सरकारले प्रभावित क्षेत्रहरूको पुनर्निर्माणका निम्ति लगभग २०० मिलियन अमेरिकी डलर छुट्याउने घोषणा गरेको छ। भारी वर्षा जारी रहेकाले मङ्गलबार पनि उद्धार कार्य स्थगित गर्नुपरेको । साथै कारण यस क्षेत्रमा नयाँ पहिरो र बाढी आउनसक्ने चेतावनी दिइएको थियो। ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले सोमबार सरकारले प्रभावित क्षेत्रहरूको पुनर्निर्माणका लागि १ अर्ब रियल ९लगभग २१ करोड अमेरिकी डलर० विनियोजन गर्ने घोषणा गरेका छन्। वर्षाले सर्जिपे, पाराइबा, रियो ग्रान्डे डो नोर्टे र अलागोआस राज्यहरूमा पनि क्षति पुर्याएको छ, जहाँ तीनजनाको मृत्यु भएको छ।

ताजा

सबै

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ

जेठ १६, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिटमा आज सुनुव…

आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट

जेठ १५, काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१-०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुप…

टीओआरमा दलहरुबिच चार बुँदे सहमति

जेठ १५, काठमाडौं । सहकारी ठगी सम्बन्धमा गठन गरिने भनिएको संसदीय छानबिन समितिको का…

महिनावारीको चार दिन महिला ट्राफिक प्रहरीले सडकमा ड्युटी गर्नु नपर्ने गृहमन्त्रीको घोषणा

जेठ १५, काठमाडौं । उप प्रधान एवं गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीलाई म…

लोकप्रिय

सबै

गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट

जेठ १४, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्द…

आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट

जेठ १५, काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१-०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुप…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा ‘खाल्डो’ परेपछि उडान अवतरण बन्द

जेठ ११, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा सानो आकारको खाल्डा पर…

स्कुल बस जलाएको आरोपमा अध्यक्ष विश्वनाथ पक्राउ

जेठ १४, काठमाडौं । चितवनको भरतपुरस्थित कल्याणपुरमा रहेको स्मँइल हेभन स्कुलको बसमा आ…

यो पनि

बङ्गलादेशमा एमबिबिएस र बिडिएस पढ्न नाम काटिएका विद्यार्थीले पनि पढ्न पाउनेः शिक्षामन्त्री

बङ्गलादेशमा एमबिबिएस र बिडिएस पढ्न नाम काटिएका विद्यार्थीले पनि पढ्न पाउनेः शिक्षामन्त्री

जेठ १४, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बङ्गलादेशमा छात्रव…

एकै सिजनमा ३ पटक सगरमाथा आरोहण गर्न सफल भएकी पूर्णिमालाई काठमाडौँमा स्वागत

एकै सिजनमा ३ पटक सगरमाथा आरोहण गर्न सफल भएकी पूर्णिमालाई काठमाडौँमा स्वागत

जेठ १४, काठमाडौं । एकै सिजनमा तीन पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरी विश्व कीर्तिम…

एफए कपको उपाधि म्यानचेस्टर युनाइटेडलाई

एफए कपको उपाधि म्यानचेस्टर युनाइटेडलाई

जेठ १३, काठमाडौं । वेम्बली स्टेडियममा शनिवार सम्पन्न भएको फाइनलमा म्यानचेस्टर सिटीलाई…

भारत र बंगलादेशबिचको अभ्यास खेल न्यूयोर्कस्थित नयाँ रंगशालामा

भारत र बंगलादेशबिचको अभ्यास खेल न्यूयोर्कस्थित नयाँ रंगशालामा

जेठ ९, काठमाडौं । आईसीसी टी२० विश्वकपको नवौँ संस्करण लागि तयारी पारिएको अमेरिकाको…