SamwadKhabar logo

समाचार

स्वतन्त्र पत्रकार संघ नेपालको अध्यक्षमा पुनः बास्तोला निर्वाचित

देवराज रिजाल

२२ जेष्ठ, काठमाडौँ । स्वतन्त्र पत्रकार संघ नेपालको राष्ट्रिय अध्यक्षमा पुनः कृष्णप्रसाद बास्तोला निर्वाचित भएका छन् । संघको नवलपरासीमा शनिबार सम्पन्न १०औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले बास्तोलाको अध्यक्षतामा नयाँ कार्य समितिको सर्वसम्मत चयन गरेको हो । संघको संस्थापक केन्द्रीय अध्यक्ष समेत रहेका बास्तोला ४२ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । बास्तोलाकै नेतृत्वमा पोखरामा २०६८ सालमा स्वतन्त्र पत्रकार संघ जन्मिएको थियो । नवलपरासीको मौलाकालिका मन्दिर परिसरमा सम्पन्न अधिवेशनका देशभरका पत्रकारहरू सहभागी थिए । अधिवेशनको गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले उद्घाटन गरेका हुन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि