SamwadKhabar logo

               

विश्व

तामाङ कोपरेसन सोसाईटी अफ क्यालिफोर्नियाद्वारा समर पिकनिक तथा सम्मान कार्यक्रम सम्पन्न

संवाद खबर

संवाद खबर

तामाङ कोपरेसन सोसाईटी अफ क्यालिफोर्नियाद्वारा  समर पिकनिक तथा सम्मान कार्यक्रम सम्पन्न
जेठ २२, क्यालिफोर्निया । अमेरिकामा बसोबास गर्ने तामाङ समुदायको संस्था “तामाङ कोपरेसन सोसाईटी अफ क्यालिफोर्निया यु एस ए” को आयोजनमा समर पिकनिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार ब्रक्लीको मेरिना पार्कमा सम्पन्न भएको सो कार्यक्रममा संस्थाले सामुहिक पिकनिकको साथै कोभिड १९ को पेण्डामीक अवधिमा सामाजिक क्षेत्रमा योगदान दिने ३ जना व्यक्तिलाई सम्मान गरेका छन् । संस्थाले पत्येक वर्ष सामाजिक क्षेत्रमा योगदान दिने ३ जन समाजसेवीलाई प्रदान गर्ने सम्मान् यो पटक समाजसेवी फुलम योञ्जन, पार्वती लामा र कल्पना तामाङ लाई प्रदान गरेका हुन ।   सोही अबसरमा संस्थाले पुर्व कार्यसमितीलाई सम्मान गर्दै बिदाई समेत गरेको छन् । प्रेम दोङको नेतृत्वमा रहेको पुर्व कार्यसमितिले सन २०२० सम्म कार्यकाल सम्हालेका थिए। हाल शेर बाहदुर तामाङ र सुरज पाख्रिन को अध्यक्षता र महासचिवको नेतृत्वमा १५ जनाको कार्यसमितिको रहेको छ । संस्थाले प्रत्येक वर्षा यस्तै खाले कार्यक्रमको आयोजन गरि क्यालिफोर्नियााके बे एरियामा बसोबास गर्ने तामाङ तथा अन्या नेपाली समुदायको भेटघाट गर्दै नेपाली समुदायलाई एकबद्द गर्दै आईरहेको कुरा संस्थाको महासचिव सुरज पाख्रिनले बताए । उनले अगाडि बताए “तामाङ कोपरेसन सोसाईटी अफ क्यालिफोर्निया अमेरिका तामाङ समुदायको मात्रै हैन हरेक नेपालीहरुको दुखमा साथ सहयोग गर्ने संस्था हो । २००९ मा स्थापना यो संस्था हामी हाम्रो भाषा,संस्कृति र रितिरिवाजको संरक्षणमा समेत सधैब अग्र भागमा खटिरहेका छौ “

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…