SamwadKhabar logo

               

शिक्षा

सगरमाथाको काखबाट विद्यार्थी परिषद्को यश बर्षको अभ्यास वर्ग प्रारम्भ

संवाद खबर

संवाद खबर

सगरमाथाको काखबाट विद्यार्थी परिषद्को यश बर्षको अभ्यास वर्ग प्रारम्भ
जेठ २८, सोलुखुम्बु । कृष्ण हुमागाई , प्राज्ञिक विद्यार्थी परिषद् नेपालको यश बर्षको अभ्यास वर्ग(२०७९ सगरमाथामा अवस्थित सोलुखुम्बु जिल्लाबाट प्रारम्भ भएको छ। विद्यार्थी परिषद्ले आफ्नो नगर कार्यसमितिहरूको पुनर्गठन गर्ने उदेश्यका साथ संचालन गर्ने एकदिवसीय अभ्यास वर्ग विश्वको सर्वोच्च शिखर सगरमाथाको फेदिमा रहेको सोलुखुम्बु जिल्लाको सोलुखुम्बु बहुमुखी क्याम्पसबाट सुरू भएको हो । विद्यार्थी परिषद् सगरमाथा प्रदेशले सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगर इकाईको एक दिवसीय अभ्यास वर्ग संचालन गरी नगर अध्यक्ष कान्छि फुटी शेर्पा र नगर सचिव पार्वता राईको नेतृत्वमा १५ सदस्यीय नगर कार्यसमिति गठन गरेको विद्यार्थी परिषद् सगरमाथा प्रदेश सचिव विबस कटवालजिले जानकारी दिनु भएको छ । विद्यार्थी परिषद्ले समाजका युवाहरूलाई सकारात्मक सन्देश दिने उदेश्यले सगरमाथको काखबाट सुरू गरेको अभ्यास वर्ग ऐतिहासिक र अत्यन्तै महत्त्वपूर्ण रहेको र यसले देशका सम्पुर्ण कलेज तथा विश्वविद्यालयमा अध्ययन गर्ने युवा विद्यार्थीहरूलाई परिषदमा जोडने शुभ संकेत दिएको र यश बर्षको अभ्यास वर्ग सबै जिल्लामा संचालन गर्न संगठनलाई थप उर्जा मिलेको परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले वताउनु भएको छ । प्राज्ञिक विद्यार्थी परिषद् विगत २७ बर्षदेखि निरन्तर शिक्षा क्षेत्रमा एक स्वतन्त्र विद्यार्थी संगठनको रूपमा रचनात्मक कार्यक्रमहरू संचालन गर्दै आईरहेको छ

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

१७ भाद्र, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका…

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

१४ भाद्र, काठमाडौं । काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ …

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

१३ भाद्र, काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीब…