SamwadKhabar logo

समाचार

कलेजो बिरामी कुमार लामा ब्लोनलाई आर्थिक सहयोग हस्तान्तरण

संवाद खबर

जेठ २८, काठमाडौँ । काभ्रे जिल्ला रोशी गाउँपालिका वडा नं. ३ स्थित फेटारका ४६ बर्षिय कलेजो रोगबाट पीडित कुमार लामा ब्लोनको उपचारार्थ आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी आज कलेजो रोगी कुमार लामा ब्लोन बचाउ अभियानबाट संकलित उक्त रकम चेकहित हस्तान्तरण गरेको हो । रोगी ब्लोनको उपचारमा करिब २० लाख खर्च लाग्ने भएपछि आर्थिक अभावका कारण समस्या परेको थियो । उनको जीवन बचाउनका लागि परिवारको आग्रहबाट देश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाई दिदीबहिनीहरुको सहयोग गरेका छन् । कलेजो रोग पीडित कुमार लामा ब्लोनको उपचारमा आवश्यक खर्च जुटाउन कतारबाट समाजसेवी तिर्थ लामा थिङको नेतृत्वमा अभियान सञ्चालन गरी रकम संकलन गरेका थिए ।   श्री छाप सामुहिक बचत समुहको व्यानारमा संकलित रकम १६,०२,२०५।– (रु. सोह्रा लाख दुई हजार दुई सय पाँच) विभिन्न क्षेत्रमा आवद्ध समाजसेवी, व्यवसायी तथा सञ्चारकर्मीहरुको बीच विरामीका परिवारलाई चेक सहित रकम हस्तान्तरण गरेका छन् । ब्लोन बचाउ अभियानका संयोजक तिर्थ थिङले अभियानमा साथ दिनुभएका सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गरे । कार्यक्रममा बोल्दै बिरामी उपचारका लागि करिब २० लाख रकम डिपोजिट गर्नुपर्ने जानकारी दिदै थप सहयोग जुटाउन सबैलाई आग्रह गरे ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि