SamwadKhabar logo

समाचार

घरमै पसेर बालिका माथि चितुवाको आक्रमण

देवराज रिजाल

देवराज रिजाल

घरमै पसेर बालिका माथि चितुवाको आक्रमण
२९ जेष्ठ, काठमाडौँ । बन्दीपुर गाउँपालिका–४ टावरमा शनिबार साँझ ८ः३० बजे चितुवाको आक्रमणबाट घरमा बसीरहेकी आठ वर्षीया बालिका रियाना थापा घाइते हुनभएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । घरमै बसी रहेको अवस्थामा चितुवाले आक्रमण गरेको परिवारजनले जानकारी दिएको काफ्लेले जानकारी दिनुभयो । बालिकालाई आक्रमण गर्ने विक्तिकै बुबा र आमा चिच्चाउँदै छुटाउन जाने क्रममा चितुवा भागेको उहाँले जानकारी दिनुभयो । घाईते बालिकाको बन्दीपुर गाउँपालिका–४ डुम्रे बजार स्थित मोती मेडिकल हल डुम्रेमा उपचार भईरहेको छ । चितुवाको दुईवटा नङ्ग्राले बालिकाको घाँटीमा चिथोरेको मोती मेडिकल सञ्चालक तथा बन्दीपुर गाउँपालिकाको निर्वतमान अध्यक्ष पूर्णसिंह थापाले बताउनुभयो । बालिका हाल स्वास्थ्य सुधार हुँदै गएको थापाले जानकारी दिनुभयो । सो क्षेत्रमा खोर बनाई चितुवालाई पासो पार्ने योजना बनाईएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख काफ्ले बताउनुहुन्छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि