SamwadKhabar logo

समाचार

तामाङ समाज उत्तर अमेरिकाको दोश्रो महाधिवेशनको तयारी पूरा

संवाद खबर

जेठ ३१, क्यालिफोर्निया । आगमी जुन १८ देखि २० सम्म क्यालिफोर्निया राज्यको सेन फ्रान्सिस्कोमा तामाङ समुदायको साझा संस्था तामाङ समाज उत्तर अमेरिका (TSNA) को दोश्रो महाधिवेशनको सम्पुर्ण तयारी पूरा भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको तामाङ कोअपरेशन सोसाईटी अफ क्यालिफोर्नियाका अध्यक्ष तथा महाधिवेशन आयोजना व्यवस्थापक शेर लामाले बताए । ३ दिन सम्म चल्ने महाधिवेशनको पहिलो दिन उद्घाटन कार्यक्रमसंगै मौलिक तामाङ संस्कृति सहितको सांगीतिक कार्यक्रम प्रस्तुत हुनेछ । उद्घाटन सत्रमा चर्चित कलाकार निमा रुम्बा र छिरिङ लामाले प्रस्तुती दिनेछन् । दोस्रो दिन वन्दसत्र सम्पन्न गर्दै तेस्रो दिन नयाँ कार्यसमिति चयन गरि महाधिवेशन सम्पन्न हुनेछ । महाधिवेशनका लागि अमेरिकाको विभिन्न राज्यबाट १०० भन्दा बढि प्रतिनिधि आउनेछन् भने ३०० जना भन्दा बढि सहभागि हुने व्यवस्थापक समितिका सचिव ज्ञान तामाङले जानकारी दिए ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि