SamwadKhabar logo

समाचार

एमालेको अवरोधपछि संसद्‍ बैठक स्थगित,अर्को बैठक बुधबार

देवराज रिजाल

३१ जेष्ठ काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधपछि मङ्गलबारको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। बजेट निर्माण गलत प्रक्रियाबाट भएको भन्दै प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभा बैठकमा अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले बुधबारसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभएको हो। सदनमा अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक महत्वको वक्तव्य दिनुभएपछि एमालेले बैठकमा अवरोध गरेको हो। सभामुख सापकोटाले बैठक अगाडि बढाउन पटकपटक अनुरोध गरे पनि एमाले सांसदले उठेर अवरोध गरेपछि मंगलबारको बैठक स्थगित भएको हो । एमालेको अवरोध कायमै रहेपछि कार्यसूचीमा रहेको बाँकी कार्यक्रम हटाएर सभामुख सापकोटाले बैठक स्थगित भएको जानकारी दिनुभएको हो। सदनमा विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि उठेका प्रश्नको मन्त्री र प्रधानमन्त्रीले जवाफ दिनेक्रम चलिरहेको छ। अर्को बैठक असार १ गते बुधबार बिहान ११ बजे बस्नेछ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि