SamwadKhabar logo

समाचार

दिल्लीको वायु प्रदूषणले मानिसको आयु दस वर्ष छोट्याउँदै

देवराज रिजाल

असार १, काठमाडौँ । नयाँदिल्ली । अमेरिकी अनुसन्धान समूहले तयार पारेको एक अध्ययन प्रतिवेदनमा विश्वकै सबैभन्दा बढी प्रदुषित सहरको रुपमा ‘कुख्यात’ भारतको राजधानी नयाँदिल्लीको वायु प्रदूषणले मानिसको आयु झन्डै दस वर्षले छोट्याउन सक्ने उल्लेख गरिएको छ । साथै अध्ययनले अहिलकोे वायु गुणस्तरले औसत भारतीय आयु पाँचवर्षले घटाउने पनि जनाएको छ । अध्ययन प्रतिवेदनमा भनिएको छ, “भारतका एक अर्ब ३० करोड मानिस यस्ता क्षेत्रमा बस्छन् जहाँ वार्षिक औसत कण प्रदूषण स्तर विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले तोकेकोभन्दा निकै बढी रहेको छ ।” प्रदुषित वायुकै कारण वर्षेनी भारतमा लाखौं मानिसले ज्यान गुमाउने गरेका छन् । हिउँद महिनाहरुमा भारतीय सहरहरुलाई छोप्ने तुँवालो भरिएको वायुमा फोक्सोमा अवरोध सिर्जना गराउने पिएम२।५ नामक स–साना कणहरु उच्च मात्रामा रहेका हुन्छन् । र, यस्ता कणहरुले अन्य थु्रप्रै रोग निम्त्याउन सक्छन् । अमेरिकाको युनिभर्सिटी अफ सिकागोको ऊर्जा नीति प्रतिष्ठानले तय गरेको वायु गुण आयु सूचीका अनुसार उत्तरी भारतमा बसोबास गर्ने करिब ५१ करोड मानिसको आयु वर्तमान प्रदुषित वायुको कारण औसतमा ७ वर्ष र ६ महिनाले घट्ने गरेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि