SamwadKhabar logo

               

खेलकूद

विश्वकप फुटबल खेलको समय तालिका

देवराज रिजाल

देवराज रिजाल

विश्वकप फुटबल खेलको समय तालिका
असार १, काठमाडौँ । कतारमा हुने विश्वकप फुटबल २०२२ को समूह टुङ्गोल लागि सकेको छ । बिभिन्न आठ समूहमा ३२ टोलीलाई बाँडफाँड गरिएको छ । विश्वकपक छनोटको फुटबलमा ‘ग्रुुप अफ डेथ’ ‘ई’ रहेको छ । कतारको राजधानी दोहामा हुने प्रतियोगिताका लागि कुन समूह बलियो भन्ने चर्चा चल्न थालेको छ । नोमेम्बार २१ बाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा सेनेगल र नेदरल्यान्ड्स भिड्नेछन् । यद्दपी उद्धघाटन खेल कतार र इक्युडरबीच हुनेछ । समूह चरणमा सबै समूहका टोलीहरुले तीन टोलीसँग समान दुई–दुई खेल खेल्नेछ । समूहका शीर्ष दुई टोलीले अन्तिम १६ मा स्थान बनाउने छन् । यस्तो छन् समूहहरुः समूह ‘एः कतार, नेदरल्यान्ड, सेनेगल, इक्वेडर समूह ‘बीः इङ्ल्यान्ड, अमेरिका, इरान, वेल्स समूह ‘सीः अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया समूह ‘डीः फ्रान्स, डेनमार्क, ट्यूनिसिया, अष्ट्रेलिया समूह ‘ईः स्पेन, जर्मनी, जापान, कोष्टारिका समूह ‘एफः बेल्जियम, क्यानडा, क्रोएसिया, मोरक्को समूह ‘जीः ब्राजिल, स्वीटजरल्यान्ड, सर्बिया, क्यामरून समूह ‘एचः पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना ​यस्तो छ समूह चरणको खेल तालिकाका र नेपाली समय २०२२ नोमेम्बर २१ः तीन खेल सेनेगल भर्सेस नेदरल्यान्ड्सः दिउँसो ३ः४५ इङ्ल्यान्ड भर्सेस इरानः साँझ ६ः४५ कतार भर्सेस इक्वेडरः राति ९ः४५ नोमेम्बर २२ः चार खेल अमेरिका भर्सेस उल्भ्सः राति १२ः४५ अर्जेन्टिना भर्सेस साउदी अरेवियाः दिउँसो ३ः४५ डेनमार्क भर्सेस टुनिसियाः साँझ ६ः ४५ मेक्सिको भर्सेस पोल्यान्डः साति ९ः४५ नोमेम्बर २३ः चार खेल फ्रान्स भर्सेस अष्ट्रेलियाः राति १२ः४५ मोरोको भर्सेस क्रोएसियाः दिउँसो ३ः४५ जर्मनी भर्सेस जापानः साँझ ६ः४५ स्पेन र्भेसस कोस्टा रिकाः राति ९ः४५ नोमेम्बर २४ः चार खेल बेल्जियम भर्सेस क्यानडाः राति १२ः४५ स्विजरल्यान्ड भर्सेस क्यामरुनः दिउँसो ३ः४५ उरुग्वे भर्सेस दक्षिण कोरियाः साँझ ६ः४५ पोर्चुगल भर्सेस घानाः राति ९ः४५ नोमेम्बर २५ः चार खेल ब्राजिल भर्सेस सर्बियाः राति १२ः४५ वेल्स भर्सेस इरानः दिउँसो ३ः४५ कतार भर्सेस सेनेगलः साँझ ६ः४५ नेदरल्यान्ड भर्सेस इक्वेडरः राति ९ः४५ नोमेम्बर २६ः चार खेल इङ्ल्यान्ड भर्सेस अमेरिकाः राति १२ टुनिसिया भर्सेस अष्ट्रेलियाः दिउँसो ३ः४५ पोल्यान्ड भर्सेस साउदी अरेवियाः साँझ ६ः४५ फ्रान्स भर्सेस डेनमार्कः राति ९ः४५ नोमेम्बर २७ः चार खेल अर्जेन्टिना भर्सेस मेक्सिकोः राति १२ः४५ जापान भर्सेस कोस्टारिकाः दिउँसो ३ः४५ बेल्जियम भर्सेस मोरोकोः साँझ ६ः४५ क्रिएसिया भर्सेस क्यानडाः राति ९ः४५ नोमेम्बर २८ः चार खेल स्पेन भर्सेस जर्मनीः राति १२ः४५ क्यामरोन भर्सेस सर्बियाः दिउँसो ३ः४५ दक्षिण कोरिया भर्सेस घानाः साँझ ६ः४५ ब्राजिल भर्सेस स्विजरल्यान्डः राति ९ः४५ नोमेम्बर २९ः तीन खेल पोर्चुगल भर्सेस उरुग्वेः राति १२ः४५ इक्वेडर भर्सेस सेनेगलः राति ८ः४५ नेदरल्यान्ड्स भर्सेस कतारः राति ८ः४५ नोमेम्बर ३०ः चार खेल इरान भर्सेस अमेरिकाः राति १२ः४५ वेल्स भर्सेस इङ्ल्यान्डः राति १२ः४५ टुनिसिया भर्सेस फ्रान्सः राति ८ः४५ अष्ट्रेलिया भर्सेस डेनमार्कः राति ८ः४५ डिसेम्बर १ः चार खेल पोल्यान्ड भर्सेस अर्जेन्टिनः राति १२ः४५ साउदी अरेविया भर्सेस मेक्सिकोः राति १२ः४५ क्रोएसिया भर्सेस बेल्जियमः राति ८ः४५ क्यानडा भर्सेस मोरोकोः राति ८ः४५ डिसेम्बर २ः चार खेल जापान भर्सेस स्पेनः राति १२ः४५ कोस्टा रिका भर्सेस जर्मनीः राति १२ः४५ दक्षिण अफ्रिका भर्सेस पोर्चुगलः राति ८ः४५ घाना भर्सेस उरुग्वेः ८ः४५ डिसेम्बर ३ः तीन खेल सर्बिया भर्सेस स्विजरल्यान्डः राति १२ः४५ क्यामरोन भर्सेस ब्राजिलः राति १२ः४५ यस दिन अन्तिम १६ एक खेल हुनेछ । कतारमा हुने विश्वकपका खेलहरु हेर्न यो पटक नेपाली दर्शकहरुलाई सहज छ । प्राय खेलहरु दिउँसो र साँझको समयमा छन् । तर, बलियो मानिएका राष्ट्रहरुको खेलहरु भने राति १२ः४५ बाट नै सुरु हुनेछन् ।

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…