SamwadKhabar logo

समाचार

तीव्र गतिमा सवारी चलाउने ६९ जना कारबाहीमा

संवाद खबर

असार २, काठमाडौं । सडकमा ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ९६४ सवारी चालक कारबाहीमा परेका छन् । बुधबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा उनीहरू ट्राफिक प्रहरीको कारबाहीमा परेका हुन् । जसमा फुटपाथमा पार्किङ गर्ने १८०, लेन उल्लंघन गर्ने १३७, मदिरा पिएर सवारीसाधन चलाउने ११० जना रहेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यस्तै, तीव्र गतिमा सवारीसाधन चलाउने ६९, जथाभावी यात्री चढाउने तथा ओराल्ने ८८, ढोका खुल्लै राखेर सवारी चलाउने ५७, रातो बत्तीको उल्लंघन गर्ने ६४ जना कारबाहीमा परेका छन् । उक्त कार्यालयका अनुसार अवस्था ठिक नभएका सवारीसाधन चलाउने ३३ र क्षमताभन्दा बढी यात्री राख्ने ३१ चालक पनि कारबाहीमा परेका छन् ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि