SamwadKhabar logo

समाचार

पूर्व–पश्चिम राजमार्गको तुरिया खोलामा डाइभर्सन बगाएपछि सडक अवरुद्ध

देवराज रिजाल

३ असार, काठमाडौँ । पश्चिम नवलपरासी — पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा डाइभर्सन बगाएको छ । तुरिया खोलामा निमार्ण गरिएको डाइभर्सन बिहीबार रातिको वर्षाले पूर्ण रूपमा बगाएको हो । गत वर्ष तुरिया खोलामा आएको बाढीले पक्की पुल भासिएपछि डाइभर्सन निमार्ण गरिएको थियो । बिहीबार रातिदेखि नै अवरुद्ध भएको यातायात सञ्चालन अहीले वैकल्पिक मार्ग प्रयोग गरेर सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय सुनवलमा प्रहरी निरीक्षक विष्णु पौडेलले बताए । मालवाहक र ठूला सवारीलाई भूमही हुँदै भैरहवा र बुटवलतर्फ सञ्चालन गरिएको छ भने साना सवारीलाई सुनवलकै खकरीबारी हुदै सञ्चालनमा ल्याएको प्रहरीले जनाएको छ । खोलामा बाढी आएकाले तत्काल डाइभर्सन निमार्ण गर्न नसकीएपनि बेलिब्रिजमार्फत यातायात सञ्चालनका लागि प्रयास भैरहेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि