SamwadKhabar logo

               

शिक्षा

स्नातक तहसम्मको शिक्षा निशुल्क

देवराज रिजाल

देवराज रिजाल

स्नातक तहसम्मको शिक्षा निशुल्क
३ असार, काठमाडौँ । कैलालीको धनगढी– उपमहानगरपालिका–१८ नम्बर वडाले सम्पूर्ण विद्यर्थीहरुलाई स्नातकसम्मको शिक्षा निःशुल्क पढाउने निर्णय गरेको हो । वडाध्यक्ष भुवन रिजालले वडामा रहेको फूलवारी बहुमुखी क्यम्पसमा स्नातक तहमा अध्ययनरत सम्पूर्ण विद्यार्थीको शुल्क वडाले तिर्ने निर्णय गरेको बताउनुभयो । विद्यार्थीलाई स्नातक तहको निःशुल्क पढाउने योजनालाई हरेक वर्ष निरन्तरता दिने अध्यक्ष रिजालको भनाइ छ । तत्काल सो कार्यको लागि तीन लाख रकम छुट्याउने निर्णय गरेको जानकारी दिनुहुँदै अध्यक्ष रिजालले विद्यार्थी सङ्ख्याको आधारमा थप रकम छुट्याउदै जाने जानकारी दिनुभयो । हरेक वर्ष विद्यार्थीको तथ्याङ्कको आधारमा वर्षभरी क्याम्पसले लिने सम्पूर्ण शुल्क क्याम्पसको खातामा पठाउने अध्यक्ष रिजालको बताउनुभयो । स्नातक तहको निःशुल्क पढाउने वडा कार्यलयको निर्णयसँगै उक्त वडा विद्यार्थीहरुले अब कुनै पनि शुल्क तिनुनपर्ने फूलवारी बहुमुखी क्यम्पसका क्याम्पस प्रमुख यमबहादुर पौडेलले बताउनुभयो । क्याम्पस प्रमुख पौडेलका अनुसार प्रति विद्यार्थीको १७ हजार रकम वार्षिकरुपमा शुल्क लाग्ने गरेको छ । विद्यार्थीको सङ्ख्या न्यून रहेको फूलवारी बहुमुखी क्याप्पसमा वडा कार्यलयको यो निर्णले विद्यार्थी सङ्ख्यामा वृद्धि हुने क्याम्पस प्रमुख पौडेलले बताउनुभयो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

१७ भाद्र, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका…

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

१४ भाद्र, काठमाडौं । काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ …

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

१३ भाद्र, काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीब…