SamwadKhabar logo

समाचार

सगरमाथाः आधारशिविर अर्को ठाउँमा सार्ने तयारी

देवराज रिजाल

३ असार, काठमाडौँ । खुम्बु हिमनदीकै छेउमा अहिले आधारशिविर भएकाले उक्त हिमनदी तीव्र गतिमा पातलिँदै गइरहेका कारण आधारशिविर अर्को ठाँउमा सार्ने तयारी गरिएको अधिकारीले जनाए । एक अधिकारीले बताएअनुसार उक्त स्थानभन्दा केही तल बाह्रैमास हिउँ नहुने ठाउँमा नयाँ आधारशिविर राखिनेछ। हिउँ पग्लेर बन्ने पानीले हिमनदीलाई अस्थिर बनाएको अनुसन्धानकर्ताहरू बताउँछन् भने पर्वतारोहीका अनुसार उनीहरू सुतेका बेला खर्पास (खाल्टो) पर्ने क्रम बढेको पाइएको छ। अहिले हामी आधारशिविर अर्को ठाउँमा निर्धारण गर्ने तयारीमा छौँ र छिट्टै सम्बन्धित सबै पक्षसँग परामर्श सुरु गर्नेछौँ, पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले भने। यो भनेको आधारशिविरमा भइरहेका परिवर्तनहरूलाई अनुकूलन गर्नु हो र पर्वतारोहण व्यवसायको दिगोपनका लागि यो आवश्यक पनि भइसकेको छ। पर्वतारोहण गर्ने याममा आधारशिविरमा झन्डै १,५०० जना भेला हुन्छन्। अहिले सगरमाथाको आधारशिविर ५,३६४ मिटर उचाइमा छ। महानिर्देशक अधिकारीका अनुसार नयाँ आधारशिविर त्योभन्दा २०० देखि ४०० मिटर तल हुनेछ। सगरमाथा क्षेत्रमा हुने आरोहण सहजीकरण तथा निरीक्षणका लागि गठित एउटा सरकारी समितिको सिफारिसपछि यो तयारी थालिएको हो। बीबीसी

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि