SamwadKhabar logo

समाचार

भुटानी शरणार्थीका नेता भम्पा राईको निधन

संवाद खबर

संवाद खबर

भुटानी शरणार्थीका नेता भम्पा राईको निधन
असार ५, काठमाडौं । भुटानी शरणार्थी नेता डा. भम्पा राईको ७५ वर्षको उमेरमा निधन भएको छ । उपचारका क्रममा विराटनगरस्थित एक अस्पतालमा उनको निधन भएको हो । पाँचदिन अघिदेखि उनी झापाको एक अस्पतालमा भर्ना भएका थिए । शनिबार दिउँसो उक्त अस्पतालमै राईको स्वास्थ्यमा झनै समस्या देखिएपछि विराटनगर रिफर गरिएको थियो । विराटनगरमा उपचारकै क्रममा आज बिहान उनको निधन भएको थियो । झापाको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका लागि भर्ना भएका राईको हर्नियाको शल्यक्रिया गरिएको थियो । राई तीस वर्षदेखि झापाको दमकमा बस्दै आएका थिए । उनले झापामा रहेका भुटानी शरणार्थीको स्वेदश फिर्ताको आन्दोलनको नेतृत्व गर्दै आइरहेका थिए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि