SamwadKhabar logo

समाचार

विवाहको उमेर घटाउन उपयुक्त नहुने सरोकारवालाहरुको सुझाव

संवाद खबर

असार ५, काठमाडौँ । बालबालिकाका क्षेत्रमा कार्यरत सङ्घसंस्थाहरूले विवाहको उमेर घटाउन उपयुक्त नहुने सुझाव दिएका छन् । प्रतिनिधिसभा, कानुन, न्याय तथा मानव अधिकार समितिले आज गरेको छलफलमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विवाहको उमेर घटाउनेभन्दा पनि त्यहाँ देखिएका अन्य कमजोरीहरू घटाउन सुझाव दिएको हो । समितिले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक माथिको छलफलको प्रारम्भमा बालविवाहको अवस्था, विवाहको उमेर र सामाजिक अवस्थाका विषयमा (सिजप) सँग छलफल गरेको थियो । सिजपका तर्फबाट अधिवक्ता इन्दु तुलाधारले विवाहको उमेर घटाउनेभन्दा पनि देखिएका कमी कमजोरी हटाउन, बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ को पुनरावलोकन गर्न र बालविवाह अन्त्यका लागि राष्ट्रिय कार्ययोजना बनाउनेतर्फ राज्यको ध्यान जानुपर्ने बताउनुभयो । छलफलमा सांसदहरुले बालविवाहको परिभाषा नभएको, विवाहको उमेर २० बर्ष राख्दै गर्दा कहिकतैं केही समस्याहरू पनि देखिएकाले ती कमजोरीहरूको सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि