SamwadKhabar logo

               

खेलकूद

न्युजिल्यान्डले पुरुष र महिला क्रिकेटरलाई समान तलब भत्ता

देवराज रिजाल

देवराज रिजाल

न्युजिल्यान्डले पुरुष र महिला क्रिकेटरलाई समान तलब भत्ता
असार २१, काठमाडौं । न्युजिल्यान्ड क्रिकेट बोर्डले पुरुष र महिला क्रिकेट खेलाडीलाई समान पारिश्रमिक दिने निर्णय गरेको छ । यो निर्णय आगमी पाँच वर्ष सम्मको लागि अगष्ट १ देखि लागु हुनेछ । अव न्युजिल्यान्डबाट टेस्ट खेल खेल्ने महिला र पुरुष दुबै खेलाडीले १० हजार २ सय ५० डलर ९झण्डै १३ लाख नेपाली रुपैयाँ बरारब० पाउने छन् । ओडिआई खेल खेल्ने खेलाडीको म्याच फि ४ हजार डलर ९५ लाख ६७ हजार नेपाली रुपैयाँ बराबर० पाउने भएका छन् । टि२० आई खेल्ने खेलाडीको म्याच फि २ हजार ५ सय डलर ९३ लाख १६ हजार रुपैयाँ बराबर० प्राप्त गर्नेछन् । त्यस्तै न्युजिल्यान्डको प्रथम श्रेणीको घरेलु क्रिकेट खेल्ने खेलाडीको म्याच फि १ हजार ७ सय ५० डलर ९२ लाख २१ हजार बराबर नेपाली रुपैयाँ बराबर० पाउनेछन् । विलियम्सनको कप्तानीमा गतवर्ष न्युजिल्यान्डले भारतलाई फाइनलमा ८ विकेटले हराउँदै आइसिसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको थियो

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…