SamwadKhabar logo

समाचार

पुष्पलाल स्मृति पार्कमा काठमाडौं महानगरले स्मार्ट शौचालय बनाउने

संवाद खबर

असार २२, काठमाडौं । काठमाडौं महानगरपालिकाले पुष्पलाल स्मृति पार्कमा स्मार्ट शौचालय बनाउने भएको छ । वडा नम्बर १८ स्थित पार्क कुल १ करोड २७ लाख लागतमा सुविधासम्पन्न शौचालय बनाउने भएको हो । महानगरको नगरसभाको पाँचौं बैठकले सार्वजनिक शौचालय निर्माणका लागि चालु आर्थिक वर्षको लागि ५ करोड रुपैयाँ छुट्याएको थियो । सो रकमबाट २७ लाख रुपैयाँ रकमान्तर गर्ने निर्णय पनि गरिएको छ । पार्कमा स्मार्ट शौचालय बनाउनको लागि पूर्वमेयर विद्यासुन्दर शाक्यले एक करोड रुपैयाँ बजेट छुट्याएका थिए । सो बजेट अपुग भएको भन्दै शौचालय निर्माणको काम अघि बढेको थिएन ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि