SamwadKhabar logo

समाचार

नगर प्रमूख हर्क राईको अभियानलाई स्वदेश तथा विदेशबाट सहयोग

देवराज रिजाल

२३ असार, काठमाडौँ । धरान उपमहानगरपालीकाको प्रमुख हर्कराज राईको स्वच्छ, सफा र राम्रो धरान बनाउने अभियानलाई साथ दिँदै उपमहानगरपालिकालाई स्वदेश तथा विदेशबाट सहयोग आईरहेको छ । हाल सम्म युके, हङकङ, पोर्चुगल निवासी, फाईबर कम्पनि आइएमई लाइफ इन्स्योरेन्स, मेगा बैंकले फोहोर व्यवस्थापन गरी धरानलाई सफा बनाउन करीव २ सय वटा डस्वीन नगर प्रमुखको अभियानमा सहयोग गरेको छन । त्यस्तै यूके निवासीले १ लाख ६ हजार पर्ने खानेपानीको पाईप पनि सहयोग गरेको छ । नगर प्रमुख राईले दाताहरुलाई धन्यवाद व्यक्त गर्दै धरानलाई सफा, सुन्दर बनाउने आफ्नो अठोट भएको बताउनुभयो । उहाँले धरानलाई सफा राख्ने अभियान जारी रहेको र धरान सफा बनाउने उद्देश्यका साथ इस्वीन राखेर मात्र नहुने भएकोले मंगलबार बसेको कार्यपालिका बैठकमा धरान बजार एरीया भित्र जथाभावी फोहोर फाल्नेलाई जरीवाना गर्ने निणर्य पारीत भएको बताउनुभयो । फोहोर व्यवस्थापनमा नै करोडौ रुपैया खर्च भइरहेकोले नगरबासी आफै जिम्मेवार भएर आफ्नो घर, आँगन र घर अघिको बाटो सफा राखेमा त्यो रकम अन्य विकास निर्माण वा सामाजिक कार्यमा खर्च गर्न सकिने बताउनुभयो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि