SamwadKhabar logo

               

विश्व

श्रीलंका संकटः राष्ट्रपति निवास प्रदर्शनकारीको कब्जामा

संवाद खबर

संवाद खबर

श्रीलंका संकटः  राष्ट्रपति निवास प्रदर्शनकारीको कब्जामा
असार २५, एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षेको निवास प्रदर्शनकाहरूरीले कब्जामा लिएका छन् । शनिबार हजारौँको सहभागीमा आएका प्रदर्शनकारीहरूले राजधानी कोलम्बोस्थित राष्ट्रपतिको निवासलाई कब्जामा लिएका हुन् । राष्ट्रपति निवासभित्र प्रदर्शनकारीहरू पौडी खेलिरहेको तथा सोफामा बसेर चिया पिइरहेको भिडियो सार्वजनिक भएका छन् । सार्वजनिक भिडियो फुटेजमा कोही डाइनिङ टेबलमा बसेर खानेकुरा खाइरहेका देखिन्छन् भने कोही ओछ्यान वरिपरि घुमिरहेका देखिन्छन् । उनीहरूले राष्ट्रपति निवास प्रवेशमा रोक्न सुरक्षाकर्मीले हवाइ फायर तथा अश्रुग्याँस प्रहार गरेका थिए । तर, हजारौँमा आएको भिडलाई सुरक्षाकर्मीले रोक्न सकेनन् । विदेशी मुद्राको सञ्चिति सकिएपछि श्रीलंकाले इतिहासकै खराब आर्थिक संकटको सामना गरिरहेको छ । विदेशी मुद्राको अभावमा इन्धन, खाद्यन्न तथा औषधि आयात गर्न सकिएको छैन । श्रीलंकाली जनता राजापाक्षे परिवारसँग आक्रोशित बनेका छन् । सन् २००९ देखि सरकारको नेतृत्वमा रहेको राजापाक्षेको परिवारकै कारण श्रीलंकाले संकटको सामना गरेको उनीहरूको बुझाइ छ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…