SamwadKhabar logo

समाचार

पूर्वउपप्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

देवराज रिजाल

२६ असार, काठमाडौँ । विराटनगर उपमहानगरपालिकाका पूर्वउपप्रमुख इन्दिरा कार्कीसहित नौ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।महानगरपालिका–१५ को पोखरी निर्माणको क्रममा काम गरेकोभन्दा धेरै भुक्तानी गरेको आरोपमा मुद्दा दायर गरिएको हो । यस कार्यमा संलग्न रहेको आरोपमा उपप्रमुख कार्की, वडा नम्बर १५ का तत्कालीन अध्यक्ष असलम आलम, तत्कालीन प्रशासकीय अधिकृत एकदेव अधिकारी, सहरी विकास महाशाखाका प्रमुख इन्जिनियर गोपाल पोखरेल, इन्जिनियर पुष्पक प्रधान र सब–इन्जिनियर मो। इफतेखार आलम, पोखरी पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष बलदेव शाहु सुडी, सचिव दीनानाथ आचार्य र कोषाध्यक्ष कल्पना आचार्यविरुद्ध मुद्दा दायर गरिएको हो । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गर्नुभएको विज्ञप्तिका अनुसार मुद्दा दायर गरिएकामध्ये अधिकारी, पोखरेल, प्रधान र आलम र उपभोक्ता समितिका तीनै जना पदाधिकारीलाई १० लाख ५५ हजार ९७९ रुपियाँ तथा नगर उपप्रमुख कार्की र १५ का वडाध्यक्ष आलमलाई पाँच लाख आठ हजार ६७९ रुपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही माग गरिएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि